०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

बाँकेमा सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको संख्या धेरै

(ABC-Sanchar) बाँके । नेपालगन्जका अस्पतालमा सामान्य अवस्थामा भन्दा अहिले धेरै बिरामी स्वास्थ्य परीक्षणका लागि अस्पताल आइरहेको अस्पतालहरूले जानकारी दिएका छन् । घाम लागेको बेला वर्षा वा वर्षा भइरहेको बेला घाम लाग्ने गरेका कारण यस्ता बिरामीहरूको संख्या बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो […]

(ABC-Sanchar) काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न बसेका राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा र अवरोध नपुर्‍याउन […]

ABC (क्राईमबिट) काठमाडौं । सोमबार बिहानै उनले हाम्फालेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अहिले अहिलेसम्म पहिचान खुलेको छैन । अस्पतालका निर्देशक सन्तोष पौडेलका अनुसार शवलाई पोस्टमार्टमका लागि पठाइएको शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको उनले जानकारी दिए । मृतक वीर अस्पतालमा भर्ना भएको बिरामी […]

(ABC-Sanchar) काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा र जनक घिमिरेसहित चारजनाले बहस गर्ने उपन्यायाधीवक्ता रमेश भट्टराईले रातोपाटीलाई बताए । आइतबार चार जनाले आफ्ने बहस गरेका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको ईजलासमा आइतबार सहायक जिल्ला न्यायाधीवक्ता चन्द्र संजेल, दिनेश भट्टराई, जिल्ला न्यायधीवक्ता महेश प्रसाद खत्री र उप–न्यायाधीवक्ता रमेश […]

ABC (क्राईमबिट) कोशी । सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ । सीमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकेको यथार्थलाई मध्यनजर गर्दै बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो । कोशी प्रदेशमा विभिन्न नदी तथा खोलामा डुबेका तथा बेपत्ता भएकाहरूको खोजीमा परिचालित हुने गोताखोरको सङ्ख्या […]

(राजन थारु) धनगढी । भारतको दुधुवा नेश्नल पार्कबाट आइतबार राति आएको जङ्गली हात्तीको झुण्डले धान बालीमा क्षति पुर्‍याएको हो । भुइयाफाँटाका स्थानीय तुलसीराम चौधरीका अनुसार हात्तीले करिब २ बिघा धान बालीमा क्षति पुर्‍याएका छन् । स्थानीयले हो–हल्ला गर्दै हात्तीलाई त्यहाँबाट भएको चौधरीको भनाई छ ।

  ABC (क्राईमबिट) रुकुम । चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार उनीहरूलाई स्थानीय नाउलाखोलाले बगाएको हो। मनोजको […]

(ABC-Sanchar) काठमाडौं । महानगरको गाडी रोकिए सिंहदरबारमै आगो लगाउने धम्की दिएका उनले चौतर्फी आलोचना भएपछि सोमबार बिहान उक्त स्टाटस हटाएको पाइएको हो । शनिबार बेलुका बालेनले सरकारप्रति आक्रोशित हुँदै लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ त्यसपछि उनको […]

(ABC-Sanchar) काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकी श्रीमती चढेको सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक जाँच र केरकार गरेको भन्दै महानगर प्रमुखको सचिवालयले आपत्ति जनाएको छ । मेयर शाहको सचिवालयले त्यस क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको आरोप पनि लगाएको छ । ‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी […]

ABC (क्राईमबिट) चितवन । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उनले जानकारी दिए। झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन गरिएको छ । ‘हाडखोर मात्रै भेटिएकाले लिङ्ग र उमेर पहिचान हुनसकेको छैन । दुई दिनअघि […]

error: Content is protected !!