०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

काठमाडौंमा सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवान उषाको मृत्यु

(ABC-Sanchar) काठमाडौं । सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो । योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ । यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ । यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान स्वस्थानी खड्काको […]

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेमा भर्खरै सरूवा भएर आउनु भएका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले जिल्लामा केही नयाँपन दिनेगरी काम गर्ने बताएका छन । मुस्ताङबाट हालै सरुवा भएर ट्राफिक प्रमुखका रूपमा बाँके आएका सुवेदीले संचारकर्मीहरूसँग यस्तो बताएका हुन् । ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा कोहलपुरमा उपलब्ध पत्रकारहरुसँगको अन्तर संवाद कार्यक्रममा बोल्दै सुवेदीले ट्राफिक […]

ABC (क्राईमबिट) रसुवा । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोसाईकुण्ड गा.पा- वडा नम्बर ३ बस्ने ४१ बर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी दिए। नेपाल-चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार […]

(ABC-Sanchar) काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ७०, भारतीय ठूलो गोलभेडा ७५, गोलभेडा सानो भारतीय ६५, टनेल गोलभेडा सानो ६५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ७०, काउली स्थानिय प्रतिकेजी १००, आलु रातो ५५, मुडे आलु रातो ५०, […]

ABC (क्राईमबिट) बर्दिया । आइतबार बिहान कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका ठाकुरबाबा नगरपालिका-८ का २७ वर्षीय टोपे भन्ने अजित बुढा क्षेत्री ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए । २०७१ सालमा ठाकुरबाबा-८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए। पक्राउपछि […]

(ABC-Sanchar) काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् ।   बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोक्दा उनले यसको आक्रोस सामाजिक सञ्जालमा पोखेका छन् । फेसबुकमा उनले […]

(ABC-Sanchar) पर्सा । नेपाल मुस्लिम संघ पर्सा जिल्ला को तेस्रो अधिबेशन आज सम्पन्न भएको छ । बिरगंज स्थित सभा गृह मा भएको अधिबेशन मा प्रमुख अतिथि रहेको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री अजय चौरसिया रहेका थिए । आज अधिबेशन को उद्घाटन गर्दै उनले देश मा मधेशी महिला , आदिवासी , जनजाति , मुस्लिम […]

ABC (क्राईमबिट) बिराटनगर । उमाकान्त भगतले विराटनगर महानगरपालिका–९ स्थित ठाकुरबारी रोडमा सञ्चालन गरेको किराना पसलबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीको टोलीले बरामद गरेको जनाएको छ। खुला सीमाको फाइदा उठाउँदै चोरीको बाटो प्रयोग गरी ल्याइएको १२ सय ७५ केजी मटर बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। क्यारिङमार्फत चोरीको बाटो हुँदै मटर ल्याएर भगतले विराटनगरमा […]

(ABC-Sanchar) कपिलवस्तु । विशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सूचना निकाल्दै खर्चिलो तथा भड्किलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लावासीहरूमा अनुरोध गरेका हुन्। यस्ता कार्यक्रमले विभिन्न विकृति विसङ्गति र सामाजिक अपराधलाई प्रोत्साहन दिएको भन्दै सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम […]

(ABC-Sanchar) काठमाडौं । सन् १९१२ मा एट्लान्टिक महासागरमा डुबेको टाइटानिक जहाज फेरि चर्चामा छ । चर्चाको मुख्य कारण टाइटानिकको भग्नावशेष हटाउने योजना हो । अमेरिकाले यसको कडा विरोध गर्दै आएको छ । टाइटानिक दुर्घटनालाई अहिलेसम्मकै सबैभन्दा ठूलो समुद्री दुर्घटना मानिन्छ। यस दुर्घटनामा लगभग १५०० जनाको ज्यान गएको थियो। जर्जियास्थित आरएमएस टाइटानिक इंक कम्पनीले अर्को वर्ष […]

error: Content is protected !!