(ABC-Sanchar) काठमाडौं । हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग बिबाह गरेकी हुन्। उनले सो जानकारी आफैले सामाजिक सञ्जालवाट दिएकी छिन्। दक्षिणा, आफान्तजस्ता दर्जनौ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन । ‘मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई […]
(ABC-Sanchar) काठमाडौं । मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन । मुटु अचानक दुखे पछि शुक्रवार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
ABC (क्राईमबिट) गोरखा । नगरपालिका-९ कट्टेलचोकको बीच सडकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए । शंकास्पद वस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ । बिहान पाँच बजे कुकर बम जस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीमा खबर गरेको उनले बताए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको […]
(सागर थापा) दाङ । नेपाल सरकारले शहीद मार्ग नामाकरण गरेको उक्त सडकको कालोपत्रे उप्कीएपछि खाल्डा खुल्डी मात्रै भएका छन् । जस्का कारण गाडी तथा पैदल यात्रुलाई हिड्न निकै कठिन हुने गरेको स्थानीयहरु बाट गुनासो आएको छ । उक्त गुनासोलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकास मल्लको नेतृत्व एवं […]
ABC (क्राईमबिट) दाङ । नेपाल प्रहरी प्रधान कार्यालयले आज ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। साथै जिल्ला प्रहरी कार्यालय दाङको एसपी वीर बहादुर वलीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएको छ एसपी वली आफ्नो एक बर्ष कार्यकाल सफलता पुर्व सम्पन्न गरेर सरुवा भएका छ्न । साथै जिल्ला प्रहरी कार्यालय दाङमा […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आज ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। साथै जिल्ला प्रहरी कार्यालय दाङको एसपी वीर बहादुर वलीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएको छ एसपी वली आफ्नो एक बर्ष कार्यकाल सफलता पुर्व सम्पन्न गरेका छ्न । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले आज […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आज १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज सरुवाको निर्णय गरेका हुन्।
(ABC-Sanchar) सल्यान । जिल्लाकाे बागचाैर नगरपालिका वडा नम्बर १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ काेटमाैलाकी याेजना केसीबीच विवाह भएकाे छ । उनिहरु दुवैजना केटी हुन् । ३ वर्षदेखि आफुहरु प्रेम सम्बन्धमा रहेकाे बताउने उनिहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेकी हुन् । आपसी समझदारीमा याेजना अहिले अमिसाकाे घरमा गएर बसेकी छन् । माया बसेकै […]
(ABC-Sanchar) काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई मुटुमा केही असहज भएपछि शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो । अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ । तर मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको हो […]
(ABC-Sanchar) पर्सा । बिरगंज एलपी ग्याँसको मुल्य वृद्धि संगै कालो बजारी सुरु गरेको आरोपमा पर्सा प्रहरीले एक जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । सरकारले ग्यास सिलिन्डरमा मूल्य वृद्धि गरे सगैं आज बहुदरमाइ माइ नगरपालिका वडा नं ४ का भरत साह तेलि पक्राउ परेका छन । बहुवरी स्थित वडा नं ४ मा विराज ट्रेडरसको नाममा ग्यास […]