ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज बजारमै युवाहरुको समुहले बरीष्ठ सई विनोद सिंहमाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको छ । जिल्ला प्रहरी कार्यालय वाँकेका एसपि सन्तोष सिंह राठौरले बरीष्ठ सई सिंंह माथि युवाहरुको समुहले खुकुरी प्रहार गरेर घाइते बनाएको पुष्ट्रि गरे । एसपि राठौरले आक्रमणको कारण वारे केही खुल्न नसकेको र घटना वारे अनुसन्धान भइरहेको […]
(ABC-Sanchar) काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिकतर्फका सहसचिव डा. कमलराज गैरे गत वैशाख २ गतेदेखि बिना जानकारी गैरहाजिर रहेका हुन् । मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै बिदा स्वीकृत बेगर सहसचिव अनुपस्थित भएपछि उनीमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ । बिना जानकारी लगातार ९० दिन पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रहेकाले निजामती सेवा […]
(ABC-Sanchar) पर्सा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्स्योरेन्स गराएका एक जना विमितको पैसा दिन आनाकानी गरेको छ। सफि अख्तर देवान ले नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो इन्स्योरेन्स मिति इ.स. २०२१.११.०८ मा २५०००००( पच्चीस लाख )को गराएको तथा इन्स्योरेन्स को नियम अनुसार साल सालै २ लाख सैतिस हजार बैरान्नवे रुपैया तिर्दै आएका थिए । […]
(ABC-Sanchar) काठमाडौं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन।… बाँकि कुरा पछि गरौला!’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई […]
(ABC-Sanchar) काठमाडौं । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ। रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो। युरोपेली युनियनका तर्फबाट विज्ञापन तथा प्राइभेसीलाई लिएर लगातार दबाब बढिरहेको बेला […]
(ABC-Sanchar) चितवन । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार महानगर यातायात […]
(सागर थापा) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १०३२ मिति २०८०।०५।१५ गतेको पत्रादेशानुसार साविक ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङ दरबन्दी भई हाल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देही सरुवा भई जानलाग्नु भएका ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्ललाई सोमबार जिल्ला प्रहरी कार्यालय दाङमा […]
(ABC-Sanchar) काठमाडौं । सिफारिसमा आमाको नाम नराख्ने वा कट्टी चिन्ह प्रयोग गरी पठाएको भन्दै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सबै स्थानीय तहलाई आमाको नाम उल्लेख गर्न पत्र पठाएको छ । एक सूचना जारी गर्दै ओखलढुङ्गा प्रशासनले भनेको छ, ‘यस्तो सिफारिसले सम्बन्धित व्यक्तिले प्रमाण पत्रमा आमाको पहिचान गुमाउने देखिएको र आमाको नामबाट प्रतिलिपि लिनुपर्दा थप झन्झट व्यहोर्नु […]
ABC (क्राईमबिट) काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच गत श्रावण १५ गते बार्षिक कार्य सम्पादन सम्झौता […]
(ABC-Sanchar) काठमाडौं । मन्त्रिपरिषद् बैठकले वन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको हेरफेर गरेको हो । वन तथा वातावरण मन्त्रालयमा सचिवको जिम्मेवारी डा. दीपककुमार खराललाई दिइएको छ भने वन मन्त्रालयका हालका सचिव डा. रेवतीरमण पौडेल कृषि तथा पशुपन्छी मन्त्रालयको सचिवमा सरुवा भएका छन् । दुबै सचिवले आज आ–आफ्नो नयाँ कार्यभार सम्हाल्ने कार्यक्रम रहेकाे […]