०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

समाचार

खाली पेटको चियाले स्वास्थ्यमा गर्छ हानी नोक्सानी

काठमाडौं । नेपालीहरुको संस्कार भित्र पर्छ चिया । सामान्यतया कोहि मानिससँग भेट्दा चिया प्यूने गरिन्छ । अझ कतिपय मानिस त चियाका पारखी हुन्छन् । धेरैजसो नेपालीका घरमा पाक्ने चिया अझैं पनि धेरैजसोले विहान खाली पेटमा खाने गरेका छन् । खाली पेटमा चिया प्यूनु स्वास्थ्यका दृष्ट्रिकोणले राम्रो मानिदैन् । खाली पेटमा चिया सेवन गर्दा स्वास्थ्यमा असर […]

काठमाडौं । षडानन्द नगरपालिका—८ भोजपुर घर भएका सोनाम शेर्पा रोजगारका लागि युरोप जाने तयारीमा छन्। प्रहरी चारित्रिक रिपोर्ट बनाउन उनले अनलाइन फाराम भरे। केही दिन उनको निवेदन होल्ड गरिएको र प्रहरी प्रधान कार्यालयमा सम्पर्क गर्न भन्दै खबर आयो। उनी प्रहरी प्रधान कार्यालय नक्साल पुगे। सोनाम भन्छन्, ‘प्रहरी रिपोर्ट किन बनेन भन्दै हेडक्वाटर पुग्दा मेरो बुबाको […]

काठमाडौं । नेपाल प्रहरी उपरीक्षकको पुस २९ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवलदार पदमा बढुवा भएका उनीहरुलाई पदस्थापन गरिएको हो ।उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रदान कार्यालयले जनाएको छ । साथै प्रहरी वरिष्ठ हवल्दारहरुको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम […]

  सिन्धुली । जिल्लाको घ्याङलेख गाउँपालिका २ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालयमा भएको लुटपाटमा बैंक रहेको घरका धनीकै संलग्नता रहेको खुलासा भएको छ। बैंक लुटपाटपछि फरार रहेका घरधनी छविलाल स्याङ्तानलाई प्रहरीले नजिकैको जंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार बैंक लुटपाट प्रकरणमा संलग्न ७ जनालाई पक्राउ […]

काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले पुस २४ मा बढुवा समितिले गरेको सिफारिस अनुसार एसएसपी बढुवाको निर्णय गरेका हुन् । एसएसपीमा बढुवा हुनेमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, […]

काठमाडौं । गोरखामा रोकेर राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ । गोरखामा रोकेर राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ । गोरखाको भिमसेन थापा गाउँपालिका–३ मा अज्ञात व्यक्तिले गए राति गाडी तोडफोड गरेका हुन् । परियारले आफ्नो गाडी […]

काठमाडौं । नेपाल आयल निगमले घटाएको पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु […]

दाङ । लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ती तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे सङ्क्रान्ती तथा माघ पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएअनुसार शुक्रबार सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले […]

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

error: Content is protected !!