बर्दिया । भारतमा नेपाली नम्बरका सवारी साधन बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा प्रवेशमा एसएसबी(भारतीय सीमा सुरक्षाबल)ले प्रतिबन्ध लगाएको उत्तर दक्षिण राजमार्ग स्थित गुलरिया नगरपालिका–१० को रजनवा हुँदै भारत जाने नाकामा नेपाली र भारतीय सवारी साधनमा आउजाउ रोक लगाएको प्रहरीले जनाएको छ । साताअघि रुपैडिहामा नेपालगन्ज हुँदै दुई विदेशी नागरिक राहदानी विना प्रवेश गर्दा पक्राउ […]
मुम्बई । ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे। यसअघि नोभेम्बर ११ मा धर्मेन्द्रको मृत्यु भएको खबर बाहिर आएको थियो, तर हेमा मालिनी र ईशा देओलले उक्त रिपोर्टलाई खारेज गर्दै असन्तुष्टि व्यक्त गरेका थिए। धर्मेन्द्रलाई नोभेम्बर १० मा ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अभिनेता नोभेम्बर १२ मा डिस्चार्ज हुनुभन्दा […]
दाङ । सातौं अधिवेसन सुरुहुनुअघि सोमबार प्रदेश सभा सचिवालय राप्ती उपत्यका (देउखुरी)मा पत्रकार सम्मेलनमार्फत सचिवालयले विधेयक निर्माणदेखि समितिको गतिविधि, प्रशासनिक प्रगति तथा अन्तर्राष्ट्रिय सहकार्यसम्मका विवरण प्रस्तुत गरेको हो । दोस्रो कार्यकालमा प्रदेश सभामा १९ वटा विधेयक दर्ता भएका छन् । तीमध्ये १५ वटा पारित भएका छन् । पारित विधेयकमध्ये १४ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका […]
सिरहा । लहान शनिवार राति करिब साढे नौ बजे लहान नगरपालिका १ स्थित पूर्वपश्चिम लोकमार्गको ट्राफिक चौकी नजिक इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना.५ ख ३२०९ नम्बरको ट्रकलाई रोकेर जाँच गरेको थियो । जाँचका क्रममा चालक बस्ने क्याबिनमुनि विशेष रूपमा फल्स बटम अर्थात् लुकाउने खालको दोहोरो भुईँ बनाइएको र त्यसभित्र […]
पोखरा । सशस्त्र प्रहरी बलको श्री स्टाफ कलेज काठमाण्डौंमा सञ्चालन भईरहेको सि.सं १० सशस्त्र प्रहरी कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक रमेश पण्डितले गण्डकी प्रदेशको समग्र […]
दाङ । भालुवाङ सातौं हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्ने छ । पूर्वनिर्धारित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी सूचना पढेर सुनाउने छन् । यसैगरी मन्त्रिपरिषद् पुनर्गठन र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र पनि सभामा सुनाइने छ । त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना […]
काठमाडौं । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ । विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रूपन्देही […]
काठमाडौं । झापाको भद्रपुर १ घर भएका ज्योती थापा घताने र ललितपुरको महालक्ष्मीस्थान ५ घर भएका ब्राउन भन्ने सुशील श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो। उनीविरुद्ध आपराधिक उपद्रव मुद्दामा सात दिन थुनामा राख्न म्याद लिइएको एसपी पवन भट्टराईले बताए। सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। आगजनी र तोडफोड गर्नेमाथि […]
काठमाडौं । नेपालको साहित्यिक जगतमा एक नयाँ हलचल मच्चिएको छ । दाङ जिल्लाको घोराही निवासी, सक्रिय साहित्यकार तथा पत्रकार सबिन प्रियासनले हालै एक घोषणा गर्नुभएको छ जसले नेपाली साहित्यका पाठकहरू र समीक्षकहरूलाई उत्साहित बनाएको छ । उहाँले अबको पाँच वर्षभित्र नेपालकै सर्वाधिक उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने लक्ष्य राख्नुभएको छ । हालसम्म उहाँका १२ वटा […]
दाङ । देउखुरीका सामुदायिक वन समूहका अगुवाहरूलाई सामुदायिक वनकाे कार्ययाेजनामा जैविक विविधता र पारिस्थिकीय सेवा समावेश बिषयमा एकदिने कार्यशाला गाेष्ठी देउखुरीकाे लमहीमा सम्पन्न भएकाे छ । आइतबार अपरान्ह दाङको देउखुरीस्थित भुसाल होटल एण्ड गेष्ट हाउसको सभाहलमा नेपाल पंक्षी संरक्षण संघ काठमाडौं र डिभिजन वन कार्यालय देउखुरी लमही दाङकाे संयुक्त आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा पश्चिम […]