०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

समाचार

नेपाल एसबीआई बैंक लुटपाट गरेको मध्य १ करोड ८० लाख बोरा बरामद

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

कपिलवस्तु । प्रहरीले रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा साढे दुई लाख रुपैयाँभन्दा बढी नगदसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रूपन्देहीको कञ्चन गाउँपालिका–५ पिपरी चापाका ३५ वर्षीय दिलिप थापा, सोही वडाको भैसाही बस्ने ३२ वर्षीय कमल थापा र गौडी बस्ने ३३ वर्षीय दिपेन्द्र घर्ती मगर रहेका छन्। यसैगरी, कपिलवस्तुको वाणगंगा नगरपालिका–१० वनकट्टीका ३५ वर्षीय अर्जुन […]

काठमाडौं । नेपाल एसबिआई बैंकको सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको शाखामा डकैती भएको छ। बेलुकीतिर बैंकमा प्रवेश गरेका लुटेराहरूले सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् भने बैंकका कर्मचारीलाई बाँधेर नगद रकम लुटी फरार भएका छन्। स्थानीय बिर्ख वाइबा तामाङका अनुसार लुटेराहरू घटनापछि फरार भएका छन्। आक्रमणमा घाइते भएका सुरक्षा गार्डलाई उपचारका […]

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मित्र बन्धु शर्माद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको कार्यालयको अनुगमन/ निरीक्षण भ्रमण गर्नुका साथै आवश्यक निर्देशन समेत दिनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ […]

दाङ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा भएको महोत्सवमा सोमबार साँझ जी बबले गाउने क्रममा दर्शकहरु बार तोडेर भित्र पस्दा साउन्ड सिस्टम बन्द भएपछि आयोजकले फेरी गाउन नदिएर जी बबलाई स्टेज पछाडी लगेपछि आक्रोशित युवाहरुले मञ्च र सामान तोडफोड गरेका छन् । अन्तिम दिनमा जी बब का फ्यानहरु धेरै आउन थालेपछि सय रुपैयाँको टिकट एक्कासी आयोजकले […]

दाङ । घोराही मगर संघ घोराहीद्वारा घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित गोरखा टोलमा पौष २५ गतेदेखि सन्चालनमा ल्याइएको ” दोश्रो सान्स्कृतिक तथा पर्यटन महोत्सव २०८२” मा घोराही उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले त्यहा रहेका विभिन्न ब्याबसायिक स्टलहरु खास गरि खाद्य सम्बन्धि व्यवसायहरुको अनुगमन निरीक्षण गरि देखिएका कमिकमजोरीहरुलाई सुधार्न आबश्यक निर्देशन दिएको छ । सो […]

महोत्तरी । बर्दिबास नगरपालिकामा गाई–गोरु तस्करी गर्दै गरेको एक ट्रक स्थानीय युवाहरूको सहयोगमा नियन्त्रणमा लिइएको छ। आइतबार साँझ बर्दिबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको ट्रक प्र. १–०२–००१ ख ९२९१ नम्बरको रहेको छ, जसमा “गैरी शंकर ढुवानी सेवा” लेखिएको छ। ट्रकभित्र गाई, गोरु तथा साढी […]

काठमाडौं । सीपी गजुरेल, धर्मेन्द्र बास्तोला लगायत विभिन्न ६ वटा कम्युनिष्ट पार्टीहरुले उपत्यका बन्दको घोषणा गरेका हुन् । उपत्यका बन्दको आह्वान गर्दै आज महास जुलुस निकाल्दा विभिन्न ठाउँबाट झण्डै ३ दर्जन प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

प्युठान । बिचल्लीमा नेपाल प्रहरीका स्वर्गीय बिष्णु जिसीको परिवार सरकारसंग सहयोगको पर्खाइमा घरमा कमाउने एकजना मात्र त्यो पनि सरकारको कर्तव्य पूरा गर्दागर्दै जीवन गुमाउनुपर्‍यो छोराछोरी र श्रीमतीको बिचल्ली प्युठान नगरपालिका १, खैरा निवासी स्वर्गीय विष्णु जिसीकाे परिवारको कारुणिक अवस्था नेपाल प्रहरीका (आइजिपी) दानबहादुर कार्कीलाई संझिँदै दिन बिताएका छन् उनीहरू अब आईजीपी कार्कीको जवाफको निर्देशन कुरेर […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको एकल प्रयासले मात्र नभई नागरिकसँगको साझा सहकार्य आवश्यक रहेको बताउनुभएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा भक्तपुरको दरबार स्क्वायरमा सोमबार आयोजित समारोह बिच ‘हाम्रो प्रहरी’ कार्यक्रम तथा ट्राफिक सप्ताह-२०८२ विशेषलाई सम्बोधन गर्दै प्रहरी […]

error: Content is protected !!