(ABC-Sanchar) पर्सा । बिरगंज महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने […]
(ABC-Sanchar) काठमाडौं । बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । यस अनुसार उनीहरुले सवारी साधनका लागि आवश्यक अटो लोनको ब्याजदर समेत सार्वजनिक गरेका छन् । बैंकहरुले सामान्यतः प्रतिवर्ष १५ प्रतिशत सम्मको अटो लोन दिने गरिरहेकोमा अब भने करिव १४ प्रतिशत हुने गरी ब्याज दर सार्वजनिक गरेका छन् । हाल बैंकहरुले कर्जा स्थिर हुने […]
(ABC-Sanchar) धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार ८ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो। प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो।
(ABC-Sanchar) काठमाडौं । महानगरकार्यपालिका बैठकले सर्वोच्चको आदेश बमोजिम २०६४ भन्दा अगाडीदेखि महानगरसँग जोडिएका कर्मचारीहरूलाई स्थायी गर्ने कार्यविधि बनाउने निर्णय गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यविधि बनाएर महानगरले करारका अस्थायी कर्मचारीहरूलाई स्थायी बनाउने छ । ‘‘२०६४ सालसम्म अस्थायी करारमा नियुक्ति भएका कर्मचारीलाई स्थायी बनाउन कार्यविधि बनाउने निर्णय भएको हो, अब कार्यविधि बनाउने तयारी […]
ABC (क्राईमबिट) काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरेर नजिकका व्यक्तिहरूसँग पैसा उठाएर ठगी गर्ने ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् । सबै जनालाई हाल काठमाडौँको बसपार्क […]
(ABC-Sanchar) धनगढी । विद्युत सेवा अवरुद्ध भएको छ। अत्तरिया सबस्टेशनभित्र धनगढी आउने ३३ केभी लाइनको केबुल पड्केर विद्युत सेवा अवरुद्ध भएको धनगढी वितरण केन्द्रले बताएको छ। आज (बिहीबार) दिउँसो २ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा अझै सञ्चालनमा आएको छैन। अझै डेढ घण्टा समय लाग्ने बाइएको छ। धनगढीसहित अत्तरियाका केही क्षेत्रमा सेवा अवरुद्ध भएको हो।
(ABC-Sanchar) काठमाडौं । बढुवा समितिको बुधबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको एसएसपीका लागि १२ जना एसपीको नाम सिफारिस गरिएको हो । बढुवा सिफारिस सूचीअनुसार राजेश उप्रेती पहिलो नम्बरमा परेका छन् भने गंगाराम श्रेष्ठ, रविन राज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन […]
(ABC-Sanchar) काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको ‘मुद्दा लगाउ’मा राख्न आदेश दिएको छ । उक्त मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री टोपबहादुर रायमाझीसहितले मुद्दा पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालत पाटनले बालकृष्ण र टोपबहादुरको निवेदनसँगै बिहीबार सुनुवाइ भएका दशै […]
(ABC-Sanchar) धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को […]
फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा घर भई काठमाडौं नयाँबसपार्क बस्ने सिमान्त लामा, अमन्त लामा, कास्कीकी सुब्बु भन्ने शुभेक्षा गुरूङ, अनुप श्रेष्ठ र रोहन तामाङ छन्। उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले बताए। प्रहरीका […]