ABC (क्राईमबिट) बारा । सशस्त्र प्रहरी नेपाल बाराले आज बच्चा चोरी गरी भारततर्फ लैजादै गरेको २२ बर्षे ताबरेज आलमलाई पक्राउ गरेका हो । बारा देवताल गाउँपालिका वडा नम्बर ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द्र महत्तोको छोरा २ बर्षे सत्यम कुमार महत्तोलाई पुर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधापुर बस्ने आलमलाई […]
ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पर्नेमा सिन्धुपाल्चोक को भोटेकोशी गाउँपालिका–५ का सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलबाट काठमाडौंतर्फ आउँदै गरेका शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवा प्ररहीका डीएसपी सुवास बुढाथोकीले बताए । उनका अनुसार स्याफ्रुबेसी चेकपोष्टमा चेकजाँच गर्नेक्रममा सुन भेटिएको हो । सुन र […]
ABC (क्राईमबिट) काठमाडौं । आसाम त्रिपुरा सीमामा रहेको आसामको करीमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा ट्रकबाट उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रकका चालक विश्वजित विश्वासलाई पनि नियन्त्रणमा लिइएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले चुराईबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो । ‘लागूऔषध विरुद्धको हाम्रो […]
(ABC-Sanchar) काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका ६ बस्ने ४५ बर्षका कृष्ण परियार झुण्डिएका थिए । उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खवर पाएपछि सशस्त्र प्रहरी बल नेपालको बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले […]
ABC (क्राईमबिट) सर्लाही । बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राती पर्सा गाउँ पालिका-६ स्थित सिमा इलाकामा भारत बाट नेपाल तर्फ आउंदै गरेका ब्यक्तिलाइ हतियार सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरु सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादब र जीवन राय यादब रहेका छन् । भारततर्फ बाट आउंदै गरेको बिआर १९ जिए ४१४१ नम्बरको मोटरसाइकललाई […]
. ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रमुख आईजीपी वसन्त कुँवरले ६ जना एसएसपीहरूको अदलबदलका लागि गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयबाट निर्णय हुन भने बाँकी रहेको छ । स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीलाई महिला बालबालिका सेलमा पठाउने गरी प्रस्ताव गरिएको छ । यस्तै उनको ठाउँमा सोमेन्द्र […]
(ABC-Sanchar) बुटवल । जारी पा्रदेशिक सम्मेलनमा विज्ञापन वितरण प्रणालीलाई नीतिगतरुपमा व्यवस्था गरी कार्यान्वयन गर्न माग गरेको छ । सम्मेलनले सञ्चारगृहमा हाल देखिएको आर्थिक सङ्कट समाधानका लागि तीनै तहका सरकारले मिडिया सवलीकरणका कार्यक्रम सञ्चालन गर्न पनि माग गरेको छ । प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको आयोजनामा शुक्रबारदेखि गरिएको सम्मेलनले आज लुम्बिनी केबलकारको टपस्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ […]
(ABC-Sanchar) काठमाडौं । काभ्रेपलान्चोकमा पछिल्ला केही वर्षदेखि सम्बन्ध विच्छेदन गर्ने विवाहित जोडीको सङ्ख्या बढ्दैगएको छ । शारीरिक तथा मानसिक यातना दिएको तथा खान लगाउन नदिएको वा घरबाट निकाला गरेको लगायतका विभिन्न कारण देखाउँदै सम्बन्ध विच्छेद्य गर्ने विवाहित जोडिएको सङ्ख्या बढेको काभ्रेपलाञ्चोक अदालतको तथ्याङ्कले देखाएको हो । अदालतका सूचना अधिकारी अप्सरा चापागाईँले पछिल्ला केही वर्षदेखि अदालतमा […]
(ABC-Sanchar) महेन्द्रनगर । (शनिबार) बिहान मःम का लागि अचार बनाउने क्रममा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको हो। घरभित्र रहेका सामान जलेर नष्ट भएपनि मानवीय क्षति हुनबाट जोगिएको छ। सोही घरमा जोशी मःम सेन्टरका सञ्चालक बझाङ घर भएका गणेशराज जोशीसहित उनकी श्रीमती, दुई छोराछोरी, भाइ, भाइबुहारी र उनीहरूको बच्चा गरी सात जना डेरा गरी बस्दै […]
ABC (क्राईमबिट) धनगढी । प्रदेश प्रहरीका प्रमुख डिआईजी भरतबहादुर बोहराले लागुऔषधविरुद्ध युवा लक्षित महाअभियान थालिएको जानकारी दिए। उनका अनुसार लागुऔषध दुर्व्यसनमा संलग्न युवाहरूको संख्या बढ्न थालेपछि प्रहरीले महाअभियान थालेको हो। सो अभियानमा लाग्न प्रेरित गर्न प्रहरीले आफैं कलेजहरूमा गएर कक्षा लिन थालेको छ। कलेजबाट सुरु भएको सो महाअभियान वडा हुँदै घरसम्म पुगाइने बोहराले बताए। लागुऔषधका […]