ABC (क्राईमबिट) पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । एसपी थपलियाको शनिवार दिउँसो १ बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको हो । वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख […]
ABC (क्राईमबिट) पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । एसपी थपलियाको शनिवार दिउँसो १ बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको हो । वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख […]
ABC (क्राईमबिट) काठमाडौं । सरकारले नेपाल प्रहरीका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । उच्च स्रोतका अनुसार गत मंगलबारको मन्त्रीपरिषद बैठकको माइन्युटमा नेपाल प्रहरीका पाँच एआईजीहरुको सरुवाको समेत निर्णय भएको बुझिएको छ । उक्त निर्णय अनुसार काठमाडौं उपत्यकाको कमान्ड एआईजी दीपक थापालाई दिईएको छ । नेपाल प्रहरीमा व्यावसायिक प्रहरी अधिकृतको परिचय बनाएका […]
ABC-Sanchar पर्सा । बिरगंज त्रिभुवन विश्वविद्यालयको परीक्षामा रकम लिएर विद्यार्थीलाई पास गराउने धन्दाको फेरि अर्को खुलासा भएको छ ।शुक्रबार भएको बिबिएस दाश्रो वर्षको लेखा विषयको परिक्षामा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका परीक्षार्थीबाट रकम लिएर प्रश्नपत्र आउट गरी उत्तर मोबाइलको ह्वाट्सअप ग्रुपमा पठाउने गरिएको रहस्यको खुलासा भएको हो । यसअघि गत बुधबारपनि ठाकुरराम क्याम्पसकै विद्यार्थीलाई परीक्षामा उत्तीर्ण […]
ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरी बलमा एक डिआइजीको पद रिक्त भएको छ। लुम्बिनी प्रदेशमा कार्यरत सशस्त्र प्रहरीका डिआइजी बिदुर खड्का ३० वर्षे सेवा अवधिको कारण आजबाट अवकाश भएका छन् । अब सशस्त्र प्रहरीमा रिक्त एक डिआइजीका लागि दिपक अधिकारी, मनिष थापा र कृष्णप्रसाद ढकालबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
(ABC-Sanchar) काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रवार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट झन्डै ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो तीन जना पुरुषलाई गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा […]
ABC (क्राईमबिट) काठमाडौँ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो । उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रूपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो । विसं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण […]
(ABC-Sanchar) काठमाडौं । विश्वभर रहेका हिन्दु धर्मावलम्बीहरु माझ बाबा बागेश्वर धाम सरकारका नामले परिचित धीरेन्द्रकृष्ण शास्त्री नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा शुक्रबार नेपाल आएका हुन । उनले शुक्रबार ४ बजे पशुपतिनाथको दर्शन तथा पुजापाठगर्ने कार्यक्रम रहेको छ । यस्तै काठमाडौंका धार्मिक संघ संस्थाका पादधिकारीहरुसँग भेटघाट […]
(ABC-Sanchar) अछाम । बिहीवार बँदेलले आक्रमण गर्दा जिल्लाको तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो । मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।
(ABC-Sanchar) पर्सा । बिरगंज महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने […]