०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

होशियार है डेङ्गु रोगका सङ्क्रमणहरु फैलिन थाले सचेत हुन डाक्टरको अनुरोध

(ABC-Sanchar) काठमाडौं । प्रदेशको सबैजसो जिल्लामा डेङ्गु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ । बालबालिकादेखि वृद्धवृद्धामा यो रोग देखिएको बताइएको छ । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. सञ्जीवकुमार झाले साउनको सुरुवात यता २२ जनामा डेङ्गु पोजेटिभ देखिएको बताउनुभयो । उहाँले अहिलेसम्म स्थानीय तहबाट यति जनाको मात्र तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, […]

ABC (क्राईमबिट) काठमाडौं । जातीय विभेदसम्बन्धी कसुरमा पक्राउ परेकी भगवती पाण्डे शीतललाई प्रहरीले छाडेको छ । काठमाडौं जिल्ला अदालतले अधिवक्ता पाण्डेलाई हिरासतमा राख्न नपर्ने भनेपछि प्रहरीले हिजो राति नै पाण्डेलाई छाडेको हो । प्रहरीले पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । तर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले […]

  ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीको प्राविधिक समूह अन्तर्गतको सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदका लागि २७ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को च बमोजिम बढुवा गरिएको जनाइएको छ । बढुवा सिफारिस उपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न […]

(ABC-Sanchar) काठमाडौं । एक टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको पक्राउको माग राखेर तामाङ समुदायका विभिन्न […]

  (ABC-Sanchar) पोखरा । पोखरा महानगर कार्यपालिकाको कार्यालयले काज फिर्ता तथा सम्बन्धित स्थानमा हाजिर हुन पठाउने निर्णय गरेसँगै ती कर्मचारीहरू दरबन्दी भएकै ठाउँमा जानु पर्ने भएको हो । महानगरले स्वास्थ्य महाशाखालाई काजका कर्मचारीलाई हाजिर नगराउनु भन्दै पत्र काटेसँगै काजमा रहेका कर्मचारी दरबन्दी भएकै ठाउँमा फिर्ता हुन लागेको महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए । जसमध्ये ७ […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८० साउन १६ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएका ८८ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनिहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी […]

  ABC (क्राईमबिट) दार्चुला । नेपाली सेनामा जागीर लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दार्चुलाको महाकाली नगरपालिका–३ बाट ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेनामा जागिर लगाई दिने भन्दै सात जनाबाट झण्डै १५ लाख ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको हो । महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय […]

(ABC-Sanchar) झापा । आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित पाइएका छन् । मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र सहायक […]

  ABC (क्राईमबिट) काठमाडौँ । बौद्ध र थली एरियामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप घर भएका बिक्की लामा उर्फ बाफ्ले छन् । समूहमा हिँड्ने र धाकधम्की दिएर उनीहरुले थली र बौद्ध क्षेत्रमा गैरकानुनी […]

  (ABC-Sanchar) प्युठान । सरकारी कामकाज बाहेक व्यक्तिगत प्रयोजनका लागि समेत सरकारी गाडी प्रयोग हुन थालेका हुन । मंगलबार बिहान प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित जिल्ला खेलकुद विकास समितिको कर्वडहल अगाडीबाट युवासंगठनको नेतृत्वले नियन्त्रणमा लिएको हो । लामो समयदेखि कवर्डहलमा ब्याडमेन्टिन खेल्न जादा सरकारी कर्मचारी मोटरसाइकल दुरुपयोग गरिरहेको पाईएकाले रोक्नको लागि मोटरसाइकल नियन्त्रणमा लिएको युवा […]

error: Content is protected !!