०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

नेपाल प्रहरीकै खेलाडीमाथि कुटपिट गर्ने रितेश थापा सईलाई निलम्बन गरियो

ABC (क्राईमबिट) काठमाडौं । बंगलादेशमा भएको मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी हुन पुगेका नेपाल पुलिस क्लबका खेलाडी भरत शाह (सहायक हवल्दार)लाई अर्का खेलाडी रितेश थापा९सई०ले कुटपिट गरेका हुन्। थापा पुलिस क्लबका पूर्वकप्तान पनि हुन्। घटना साउन १० गतेको हो। प्रशिक्षक थापाले कमल पोखरीस्थित एक रेस्टुरेन्टमा खुसी […]

(ABC-Sanchar) बझाङ । आफूविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा भिडिओ राखेको भन्दै बझाङका स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट भएको छ। बझाङको बुंगल नगरपालिकाको आइटी शाखा प्रमुख रमेश कार्कीले सोही नगरपालिकाका स्थानीय जोशीमाथि कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ। जोशीले बुधबार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि आफूमाथि हातपात […]

ABC (क्राईमबिट) धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीका एक जना पूर्व कर्मचारी पक्राउ परेको कैलाली प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार लिखित सम्बन्धी कसुर (किर्ते) मुद्दामा तत्कालीन सहायक कम्प्युटर अपरेटर (करार) नरेन्द्रकुमार कठरियालाई पक्राउ गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतले कैलाली प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएपछि कठरियालाई पक्राउ गरेको हो। पक्राउ परेका […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा बलात्कार, हत्या लगायतका गम्भीर अपराधका घटनाहरू बढेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ती करणी (बलात्कार), जबरजस्ती करणी उद्योग, कर्तव्य ज्यान (हत्या), बाल यौन दुर्व्यवहार, मानव बेचबिखन गरी […]

(ABC-Sanchar) काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध २ लाख बिगो कायम गर्दै आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।   लेखा अधिकृत ढकालले नगरपालिका तथा वडा कार्यालयहरूमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको […]

  (ABC-Sanchar) झापा । कारागारमा कैदीको सरुवाको विषयलाई लिएर झडप भएको छ । झडपका क्रममा कारागार भित्र आगलागी समेत भएको छ । आगो निभाउन दमकल परिचालन गरिएको छ । प्रहरीले कैदीबन्दीले नै आगो लगाएको बताएको छ ।

  ABC (क्राईमबिट) काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल तोकिएका छन्। यसअघि परिसरको प्रवक्ता रहेका एसपी सीताराम रिजालको जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा काज सरूवा भएपछि एसपी ढुंगेललाई उक्त जिम्मेवारी दिइएको हो। मकवानपुर प्रहरी प्रमुख रहेका एसपी वामदेव गौतम उमेर हदका कारण अवकाशमा गएपछि रिजालको त्यहाँ काज सरूवा गरिएको हो […]

(ABC-Sanchar) प्युठान । बुधवार राती करिब १० बजे झरेको ठुलो पहिरो सफा गर्न नसक्दा बाटो अझै सुचारु भएको छैन । अहिले पनि पहिरो झर्ने क्रम रोकिएको छैन् । गर्जेनी भीर क्षेत्रको सांघुरो भित्ता काटेर सडक फराकिलो पार्ने क्रममा जमिन थर्किएर कमजोर बन्दा पहिरो झरिरहेको छ । एकै ठाउँमा पहिरो झरेको छ तर ठूलो छ । […]

. (सागर थापा) दाङ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वाधानमा मिति २०८०।०४।१४ गते देखि मिति २०८०।०४।१९ गते सम्म सञ्चालन भएको ६ कार्यदिन अबधिको प्र.ब.ह./ प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित आधारभुत प्रहरी कारवाही विधि विशेष अनुशिक्षण ( घुम्ती प्रशिक्षण ) तालिमको समापन यस कार्यालयका प्रमुख प्र.उ.वीर बहादुर ओलीबाट प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाण- पत्र वितरण गरी तालीममा हासिल गरेको ज्ञान, […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका अधिकारी पटक पटक महिला काण्डमा पर्दै आएका छन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्सपेक्टर सुवास तिमल्सिना यस्तो काण्डमा मुछिएका छन् । एक युवतीसँग अश्लील च्याट गरेको विषय बाहिर आएपछि उनीमाथि कारबाही सिफारिस भएको छ । ती युवतीले नै इन्सपेक्टर तिमिल्सिनाले आफुलाई यसरी सामाजिक सञ्जालबाट हिंसा गरेको […]

error: Content is protected !!