(ABC-Sanchar) काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आगामी भदौ २ देखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन्। चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने भएका हुन्। बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र […]
(ABC-Sanchar) काठमाडौं । लोकसेवा आयोगले परराष्ट्र सेवा समूहको उपसचिव पदको नतिजा सार्वजनिक गरेको छ । ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँके आयोगले उक्त पदमा तीन जना माग गरेकाे थियाे । जसमा पाँच जना छनोट भएका छन् । लिखित परीक्षामा १ सय ५६ जना सम्मिलित रहेका छन् । जसमध्ये कृष्णप्रसाद चापागाईँ, […]
(ABC-Sanchar) काठमाडौं । चामलको मूल्य बोरामै २ सय रूपैयाँसम्म बढेको छ। भारतबाट आयात रोकिएपछि चामलको मूल्य बढेको नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए। खाद्यान्नको मूल्य नियन्त्रण गर्न भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारत विश्वमै चामल निर्यात गर्ने मुलुकको अग्रस्थानमा पर्छ। भारत चीनपछि धान फलाउने विश्वकै दोस्रो मुलुक पनि हो। भारतले […]
(ABC-Sanchar) धनगढी । टिकापुर नगरपालिका–१ ब्लक नम्बर १० वस्ने ७८ वर्षीय ज्योतिसिंह खडका मंगलवार राति आफ्नै एक तले घरको छतबाट लडेर घाइते भएका थिए। घाइते भएका खडकाको टिकापुर अस्पतालमा उपचारकै क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग भक्तपुर कार्यालयका प्रमुख फेरिएका छन् । उप-अनुसन्धान अधिकृत एसपी टेकराज तिमल्सिना भक्तपुर प्रमुख भएका हुन् । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएपछि विभागको महत्त्वपूर्ण मानिने प्रशासन शाखामा तिमल्सिनालाई तानिएको थियो । निवर्तमान जिल्ला प्रमुख प्रकाश आचार्य सरुवा भई विभाग पुगेका बताइएको छ । उप […]
(ABC-Sanchar) बारा । निजगढ नगरपालिका १ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको शिशु बेवारिसे अवस्थामा फेला परेका छन्। बालक महेन्द्र राजमार्गअन्तर्गत बारा–रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। जनकपुर–बीरगंज चल्ने बसका यात्रुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको प्रमुख आतिथ्यता नेपाल प्रहरीले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दैक्षा सल्लाहकार बैरागीले अन्तरक्रियामा आएका सुझावहरूबाट सम्रग सुरक्षा प्रणालीलाई अझ सशक्त बनाउन, सुरक्षा सम्बन्धी रणनीति निर्माण गर्न एवम् राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आन्तरिक एवम् बाह्य सुरक्षाका विषयहरूमा आवश्यक निर्णय लिन विशेष सहयोग […]
ABC (क्राईमबिट) काठमाडौं । प्रेमिकाको गोप्य फोटो, भिडियो सामाजिक सञ्जाल तथा पोर्नसाइटमा राख्ने युवकलाई नेपाल प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएका म्याग्दीको अर्मन स्थायी ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो । उनले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेका बखत विभिन्न वहानामा नग्न […]
(ABC-Sanchar) काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरू उच्च अदालत पाटन पुगेका छन् । आफूहरूलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै उनीहरू उच्च अदालत पाटन पुगेका हुन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरूलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) पुनः गठन गरेको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले वरिष्ठ नायब निरीक्षक डेनीबहादुर स्वाँरको नेतृत्वमा १० सदस्यीय अनुसन्धान समूह गठन गरेका हुन् । समूहमा प्रहरी सहायक निरीक्षकद्वय दीपेन्द्र किमाडी र अनिलकुमार विष्ट, प्रहरी हवलदार शंकरसिंह कार्की, नरेशराज भण्डारी, प्रहरी […]