०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

नेताका पिएसओका रुपमा कार्यरत बरिष्ठ सईहरुले बढुवामा दबाब दिएको : गृहमन्त्री

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा इन्सपेक्टरको ३७ पद रिक्त भएको एक महिना भइसकेको छ । तर, अझै बढुवाको सुरसार छैन । बढुवामा अत्याधिक चलखेल हुँदा इन्सपेक्टर बढुवामा ढिलाई भइरहेको छ ।   बढुवाका नेताका पिएसओका रुपमा कार्यरत बरिष्ठ सईहरुले दबाब दिएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुलासा गरेका छन् । शुक्रबार निवासमा पत्रकारहरुसँगको […]

(ABC-Sanchar) काठमाडौँ । पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेको जानकारी दिए । उनले डेङ्गु बढ्ने मौसम सुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको बताए । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको […]

  ABC (क्राईमबिट) ईलाम । माइजोगमाई २ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ । गए राति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको उनले बताए […]

  (ABC-Sanchar) काठमाडौं । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले जनाए । फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले […]

ABC (क्राईमबिट) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित बिशेश सूचना को आधारमा सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना अपरिचित व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्जतर्फ भित्राउदै गरेको अवस्थामा इनर्वा प्रहरी चौकी बाट वरिष्ठ साई बिनोद काफ्लेको कमान्ड खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी […]

  (राजन थारू) बर्दिया । साङ्लोले बाँधेर यातना दिएको खवर पाएपछि गुलरिया नगरपालिका ५, बर्दियाका २७ बर्षीय ओमप्रकाश थारुको उद्दार गरेको आश्रमका संयोजक उर्विन सापकोटाले जानकारी दिए । विगत ५–६ वर्षदेखि मनोरोगबाट पीडित थारुलाई परिवारका सदस्यले फलामे साङ्लोले बाँधेर घरमै राखेका थिए । आर्थिक आभाव र अशिक्षाका कारण केहि महिनादेखि उनलाई घरमै फलामे साङ्लो बाधेर […]

ABC (क्राईमबिट) मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नाे.१५ राताेमाटे स्थित सडक खण्डमा सवारी साधनहरु नियमित रोकि चेक जाँच गर्नेक्रममा काठमाडौं बाट बिरगंज तर्फ आउदै गरेको बाग्मती प्रदेश ३-००ख १८०३ नो.को यात्रुबाहक बसमा सवार जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.७ बस्ने बर्ष ३३को सन्तोष साह सोनारको साथबाट अबैध भन्सार छली चोरी पैठारी गरि लुकाई छिपाई […]

  (ABC-Sanchar) काठमाडौं । असार १३ गते अधिवक्ता अमिर लामिछाने र नासु प्रेमिका तामाङबीच भएको विवाद भएपछि एकले अर्कालाई हातपात गरेको आरोप लगाउँदै आएका थिए।   घटनाको विरोधमा कर्मचारीहरूले देशभर आन्दोलन गरेपछि काउण्टरमा कानुन व्यवसायीहरूले पनि पाटन जिल्ला अदालत पुगेर घेराउ गरेका थिए। उक्त विवाद बिहीबार सात बुँदे सहमति गरेर टुंगिएको छ। सहमतिका बुँदामा दुवै […]

  (ABC-Sanchar) काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब […]

ABC (क्राईमबिट) सिरहा । नरहा गाउपालिका वडा न-३ नयाचौक चैहर्वामा रहेको सव डिभिजन वन कार्यलय चोहर्वा अगाडि बेवारिसे अब्स्था एक पुरुषको शव फेला परेको छ । पुर्व-पश्चिम राजमार्ग अन्त्रगत पर्ने नयाचौक चोहर्वामा सडक छेउमै लडेर मृत्यु भएको अब्स्थामा एक पुरुषको शव फेला परेको हो ।पुरुषले निलो पैन्ट,कालो सर्ट,मुखमा कालो माक्स,टाउकोमा कालो टोपि र साइकलको पछाडीमा […]

error: Content is protected !!