ABC (क्राईमबिट) बाँके । जानकी गाउँपालिका वडा नं ६ का बर्ष २३ का निरज कुमार बनियाले २०७९ चैत २२ गते अदालतले डाँका चोरी मुद्दा तीन बर्ष कैद र ३० हजार तोकिएका बनियालाई प्रहरीले असार ५ गते पक्राउ गरेको थियो । बनिया कारागारको बाथरुममा तन्नाको पासो लगाएर आत्महत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका […]
ABC (क्राईमबिट) बारा । सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरमा अवैध लागू औषध गाँजा लुकाई छिपाई राखेको बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा आवश्यक मद्दत सहितको प्रहरी टोली खटी जाँदा निज जितेन्द्र चौधरीको घरमा कोही मानिसहरु नभएकोले स्थानीय जनप्रतिनिधी तथा स्थानीय मानिसहरुको रोहवरमा घर खानतलासी गर्दा घरको कोठा […]
(ABC-Sanchar) धनगढी । आजभोलि बालबालिकाहरूले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ। अभिभावकहरूको लागि पनि बालबालिका भुल्काउने गतिलो माध्यम बनेको छ, मोबाइल। आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरू छन्। जसले गर्दा बालबालिकामा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ। त्यही लतका कारण कैलालीमा एक बालकले ज्यानै […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज बिल विजक भन्दा बढी स्टेशनरीका सामनहरु बोकेको माल बाहक ट्रक ड्राईपोर्टबाट वीरगञ्जतर्फ ल्याउदै गरेको भन्ने सूचना प्राप्त भई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवा चोक स्थित सडकखण्डबाट ना.२ ख ७३११ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी […]
ABC (क्राईमबिट) बाँके । लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका-५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका-४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका-२ का […]
(ABC-Sanchar) सल्यान । कपुरकोट गा.पा. वडा नं. ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पा तर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा ३३ के. भि. प्रसारण लाईनको पोलको तार बसमा छुईन जाँदा बसमा सवार मध्ये २ जनाको घटना स्थलमै मृत्यु १ जना गम्भिर घाईते । मृत्यु हुनेमा रोल्पा जिल्ला गंगादेब गाउपालिका […]
(ABC-Sanchar) सुर्खेत । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । नगरपालिकाअन्तर्गतका कर्मचारीले भने तलबभत्ता पाइरहेका छन् । तर स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका स्थायी स्वास्थ्य कर्मचारी तलबबाट वञ्चित छन् ।तलब नपाउँदा घर खर्च टार्नसमेत समस्या भएको उनीहरुको भनाइ छ । तलब नदिँदा दैनिक जीवनयापन गर्न समस्या भएको सिअनमी राजेन्द्रकुमारी […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सई विनोद विष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैँया विगो कायम गरि भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालको रुपमा कार्यरत रहँदा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
ABC (क्राईमबिट) धनुषा । जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट असार १९ गते साँझ सशस्त्र प्रहरीले करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित भारत घर बताउने २९ वर्षिय मो ईक्वाललाई नियन्त्रणमा लिएको छ । बी.आर. ३२ ए.क्यू. १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको औषधीसहित उनलाई राजश्व भन्सार […]
(ABC-Sanchar) काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बुधवारको बैठकमा बाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले छ महिनाभित्र काठमाडौं उपत्यकाभित्रका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् । […]