(ABC-Sanchar) काठमाडौं । पहिलो पटक परीक्षणका रुपमा गण्डकी प्रदेशले यो सेवाको सुरुवात गरेको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त अनलाइन सेवाको सुरुवात गरेका हुन् । उनले यातायात व्यवस्था कार्यालयमा ठूला लाइन र बिचौलियामुक्त गर्ने उद्देश्यले उक्त अनलाइन सेवा सुरु गरेको बताए । साविककै प्रणालीमा सुधार गरी यातायात व्यवस्था विभागले अनलाइनबाटै […]
ABC (क्राईमबिट) काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बुधबार बिहान नेपाल प्रहरी पहरा गण सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ‘नेपाल प्रहरी पहरा गण सामाखुशीबाट विभिन्न विदेशी कुटनैतिक नियोग तथा राजदुतवासको सुरक्षार्थ प्रहरी ड्यूटी खटिने भएकोले […]
(सागर थापा) दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असार २० गते घोराही उपमहानगरपालिका पद्मोदय क्याम्पस घोराही दाङमा जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको संयुक्त आयोजना तथा पद्मोदय क्याम्पसको ब्यवस्थापन एवं सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के. शितलको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर […]
ABC (क्राईमबिट) महोत्तरी । मंगलबार साँझ पौने ६ बजे जिल्लाको रामगोपालपुर नगरपालिका- १ बसबिट्टीमा ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार भएको हो। जिल्ला प्रहरी कार्याल महोत्तरीका प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार यादवलाई ३८ वर्षीय कौशल मण्डलले गोली प्रहार गरेका हुन्। गोली लागेर यादव गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको […]
(ABC-Sanchar) दाङ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका पद्मोदय पब्लिक उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेस श्रेष्ठ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत दाङका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले श्रेष्ठलाई १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए । प्रशासन प्रमुख मिनेस […]
(ABC-Sanchar) काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको मंगलबार बेलुका निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको निधन भएको बताइन् । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानिलकण्ठस्थित घरमा रविनको निधन भएको भगवतीले बताइन् ।
ABC (क्राईमबिट) हेटौंडा । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई गरी १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चितवनबाट वीरगंजतर्फ जाँदै […]
(ABC-Sanchar) दाङ । जिल्ला भित्रका स्थानीय रुटसँगै पूर्व–पश्चिम राजमार्गमा चल्ने साना तथा ठूला सवारी साधनलाई मध्यनजर गर्दै लमही नगरपालिका–५ को बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिएको हो । विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि स्थानीय रुटमा सञ्चालन हुने विद्युतीय गाडीसँगै पूर्व–पश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारी साधनलाई सहज भएको छ । नेपाल सरकारले विद्युतीय गाडीको प्रयोगलाई […]
(राजन थारू) धनगढी । कंचनपुर पहिलो नागरिकतामा रोडिदेवल गाविस-६ बैतडी ठेगाना उल्लेख गरेकी किस्मती देवी चन्दले फेरि भिमदत्त नगरपालिका-५ कञ्चनपुर उल्लेख गरी कलावती चन्दका नामले नागरिकता बनाएको पाइएको हो। नागरिकतामा पतिको नाम र जन्ममिति समेत फरक पाइएको छ। सुरूमा २०६३ मा उनले नागरिकता लिएकी थिइन्। फेरि २०६७ मा दोस्रो विवाह गरेकी किस्मतीका पति […]
(ABC-Sanchar) दाङ । तुल्सीपुर मंगलबार प्रधान कार्यालय तुलसीपुरमा आयोजित छलफल कार्यक्रममा बर्षातको समयसगैँ चार्ड पर्व नजिकिदै गरेको भन्दै यातायातका साधन तयारी अवस्थामा राख्न निर्देशन दिएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए । कार्यक्रममा प्रालिका अध्यक्ष हमालले छोटो तथा लामो दुरीका गाडीहरु चुस्त र दुरुस्त रुपमा राख्न पनि पदाधिकारिहरुको सहभागितामा उपसमिति गठन गरिएको बताए । गाडीहरुको […]