(ABC-Sanchar) पर्सा । वीरगंज महानगरपालिका वडा नं १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर लगाइएको छ। सवारी दुर्घटनाको मसध्यनजर गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर लगाइएकाे छ । वीरगंज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष अध्यक्ष सुशील साह कानुकाे पहलमा वडास्तरीय बजेटबाट वडा नं नम्बर १० को विभिन्न […]
काठमाडौं । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले पनि नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । यसै क्रममा नयाँ गीत “अब तिम्लाई कहा छोडम्ला ” सार्वजनिक भएको छ । जसमा श्रीकृष्ण बम मल्लको शब्द,संगीत छ । गितमा स्वरूपराज आचार्य,सत्यराज आचार्य र जिना रसाईलीको स्वर सुन्न सकिन्छ । कृष्ण बिकेको एरेन्ज,गरेको […]
(ABC-Sanchar) काठमाडौं । लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए। ‘नगरसभाबाट आव २०८०/८१ मा पनि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको छ’, नगर प्रमुख चौधरीले […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको कार्ययोजना २०८० तयार, आगामी साउन १ देखि लज्गकाठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ । मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास […]
ABC (क्राईमबिट) पर्सा । वीरगञ्ज महानगरपालिका हनुमान मन्दिर चोक स्थित रहेको जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने सुरेन्द्र प्रसाद यादवको घरमा सटर भाडामा लिइ रासायनिक मल गोदाम संचालन गरी जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.२ बस्ने वर्ष २८ को दिपेश कुमार साहले नेपाल सरकारले किसानलाई राहत स्वरूप वितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी कार्ययोजना २०८० चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरूका साथै समसामयिक विषयमा केन्द्रित रहँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्नु भएको छ । प्रहरी महानिरीक्षक कुँवरले तालुक गृहमन्त्रालयबाट प्राप्त निर्देशन अनुरूप संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना भएको उल्लेख गर्नुभयो । […]
(ABC-Sanchar) पर्सा । बिरगंज महानगरपालिका वडा नं १० मा खाने पानीको बोरिङ निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । वडा नं १० को वडा स्तरीय बजेट वडा अध्यक्ष सुशील साह कानुले जडान गराएका हुन। वर्षा नभएको र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चापकलहरूमा पानी आउन छोडेपछि उक्त वडाका स्थानीय धेरै नै […]
ABC (क्राईमबिट) काठमाडौं । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले कार्ययोजना २०८० सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । अनलाइनबाटै आवेदन दिन सकिने भएपछि तोकिएकै प्रहरी कार्यालय पुगरे आवेदन दिनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । यसअघि तोकिएकै प्रहरी कार्यालय पुगरे आवेदन दिनुपर्ने बाध्यता थियो । प्रहरीलाई उत्कृष्ट एवं आम नागरिकको विश्वास र […]
(ABC-Sanchar) काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका-७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार योजनाको भुक्तानीबारे विवाद हुँदा कर्मचारीमाथि हातपात र गालीगलौज गरेको आरोपमा प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो। प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथका अनुसार केसीले बिहीबार दिउँसो नगरपालिकामा नाथसहित र इन्जिनियर उपेन्द्र साउदलगायतका कर्मचारीमाथि हातपात तथा गालीगलौज गरेका हुन् […]
ABC (क्राईमबिट) बारा । निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको हो। विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले उल्लेखित मूल्य बराबरको १६ वटा कार्टुन ईलेक्ट्रोनिक सामान बरामद गरेको हो। महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०७४४ […]