(ABC-Sanchar) धादिङ । सरकारी स्वास्थ्य संस्थाहरूले टाउको दुःखेको औषधिमा समेत शुल्क असुल्ने गरेको सेवाग्राहीको गुनासो छ। नीलकण्ठ नगरपालिका ३ का गणेश बुढाथोकी धादिङ अस्पतालले निःशुल्क दिनुपर्ने औषधिमा शुल्क असुल्ने गरेको बताए। ‘कहिले शुल्क लिन्छन्, कहिले औषधि छैन भन्छन्। कर्मचारीको मनलाग्दी हो कि प्रशासनको आदेश? सरकार निःशुल्क औषधि देऊ भन्छ, त्यही औषधिलाई अस्पताल पैसा असुल्छ,’ […]
(ABC-Sanchar) काठमाडौं । अवैध बाटोबाट अमेरिका गएको पाईएपछि उनीहरुलाई नेपाल फर्काईएको हो। मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ भने दुबई, रूस र थाइल्यान्डको बाटो पनि प्रयोग गर्ने गरेको […]
(ABC-Sanchar) काठमाडौँ । रुपन्देहीको भैरहवास्थित पौवा होटलमा आयोजित विवाह भोजमा प्रयोग गरिएको अवैध मदिराबारे आन्तरिक राजस्व कार्यालय, भैरहवाले अनुसन्धान अघि बढाएको छ । गत शुक्रबार भएको भोजमा भारतबाट अवैध रुपमा ल्याइएको मदिराको प्रयोग गरिएको आशंकापछि अनुसन्धान अघि बढेको हो । कार्यालय प्रमुख शान्तिराम निरौलाले अवैध मदिराको प्रयोग भएको पुष्टि गर्ने केही प्रमाण फेला परेको जानकारी […]
(ABC-Sanchar) बुटवल । रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले यो साता इन्सपेक्टरको सरुवा तयारी गरेका छन् । अत्याधिक चलखेलका कारण चैतमा हुनुपर्ने सरुवा अझै हुन सकेको छैन । चीन भ्रमणबाट फर्किएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई विमानस्थलमा स्वागत गर्न पुगेका प्रहरी महानिरीक्षक बसन्त कुँवर लगायत अधिकारी गत साता नै सरुवाको तयारी भएपनि मानवस्रोत विभागका एआइजी सन्दीप भण्डारी […]
(ABC-Sanchar) चितवन । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालकसमेत घाइते भएका छन् […]
ABC (क्राईमबिट) धनुषा । सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर प्रहरी कार्यालयमा कुटपिट तथा यातना दिएको भन्दै धनुषाको नगराइन नगरपालिका ८ खिरखिरियाकी २० वर्षीया मनिषा साहले हुलाकबाट जाहेरी पठाएकी हुन् । जाहेरी दिने मनिषा गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहकी बहिनी हुन् । नगराइनका विनोदप्रसाद साहकी […]
(ABC-Sanchar) लहान । किसानको जिवन स्तर उकास्न गोलबजार नगरपालिकाले गरिबीको रेखा मुनी रहेका वडा नम्बर ३ जमदहका किसानहरुलाई आय स्तर उकास्न र आत्म निर्भर बनाउन पालिकाले १५ लाखको लगानीमा उन्नत जातको बिउ बोका तथा पाठा/पाठी वितरण गरेका छन्। एक कार्यक्रमको आयोजना गरी उक्त वितरण गरेको हो। पसिना कृषि सहकारी संस्था लिमिटेड गोलबजार ३ जमदह […]
(ABC-Sanchar) काठमाडौं । ललितपुर महानगरपालिकाका स्थानीय सडक आन्दोलनमा उत्रेका छन् । ललितपुर १२ को वडा कार्यालय र प्रहरी कार्यालय भत्काएर भूमाफियासँगको सेटिङमा नयाँ कम्प्लेक्स बनाई राज्यलाई ठूलो आर्थिक घाटा पुर्याउन लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । सरकारी जग्गा मासेर व्यापारीलाई पोस्ने कार्य हुन लागेको भन्दै आज स्थानीयसहित ललितपुरका विभिन्न २१ वटा संघ–संस्थाले सडक आन्दोलन […]
ABC (क्राईमबिट) काठमाडौँ । ललितपुर महानगरपालिका ४ इमाडोलबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर, मकवानपुरगढी गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका–४ इमाडोल बस्ने ४२ वर्षीय प्रशान्त भनिने पासाङ भोम्जन छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट […]