०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

गोर्खा बोर्डिङ घोराहीकी छात्रा बाथरुममा झुण्डिएको अबस्थामा फेला प्रहरीको अनुसन्धान

ABC (क्राईमबिट) दाङ । घोराहीको गोर्खा बोर्डिङमा अध्ययनरत एक जना छात्रा झुण्डिएको अबस्थामा फेला परेकि छिन । गढवा घर भई हाल बोर्डिङमा अध्ययनरत ती छात्राको होस्टेलको बाथरुममा झुण्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर वलिले जानकारी दिए । घटनास्थलबाट सुसाईड नोट पनि फेला परेको उनले बताए । ती छात्राले आत्महत्या गरेको […]

(ABC-Sanchar) काठमाडौं । फिल्म आदिपुरुष प्रदर्शनको च्याप्टर क्लोज भइसकेको छ । तर पनि अन्य भारतीय फिल्मको प्रदर्शनलाई लिएर अन्योल कायमै छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘आदिपुरुष’ विवादमा अन्य भारतीय फिल्मको प्रदर्शन रोकेपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा नेपाल चलचित्र संघ जुटेको छ । संघका पदाधिकारी सोमबार बिहानैदेखि छलफलमा जुटेका छन् । संघका […]

(ABC-Sanchar) काठमाडौं । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार एक दिवसीय योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अंगको रूपमा लिँदै आएको चर्चा […]

(ABC-Sanchar) काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कालिमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानबिन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनी गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय […]

  (ABC-Sanchar) काठमाडौँ । कोसी प्रदेशका विभिन्न जिल्लामा गएको बाढी पहिरो निरीक्षण गर्न उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण भएको छ । मौसमको प्रतिकूलताका कारण प्रधानमन्त्री सवार हेलिकप्टर मौसम खराबीका कारण ताप्लेजुङ अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गरिएको हो ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार बाढी पहिरो पीडित निरीक्षण गर्न अब ताप्लेजुङ […]

(नन्दराम खड्का) रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नं ४ मा रहेको सुर्योदय मावि मासिनामा शिक्षक सरुवा गर्ने कार्यमा बिब्यसको निर्णयमा रुन्टीगढी गाउँपालिकाले ठाडो हस्तक्षेप र बेवास्ता गरेको बिद्यालय ब्यवस्थापन समितिको गुनासो रहेको छ।सोहि विद्यालयमा बिगत ६ बर्ष मावि राहत तृतीय श्रेणीमा अध्यापन गराएका सल्यान जिल्ला स्थायी ठेगाना भएका शिक्षक ईश्वरी प्रकाश के.सी.ले प्रावि तहको शिक्षक […]

ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरीले शुक्रबकार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुर इलाकाबाट १९ लाख २६ हजार रूपैयाँ बराबरको मोबाइलका डिस्प्ले बरामद गरेको छ। भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका १२ सय ८४ थान मोबाइलका डिस्प्ले नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो। बरामद मोबाइलका डिस्प्ले भन्सार कार्यालय जमुनाहमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र […]

ABC (क्राईमबिट) मकवानपुर । प्रहरीले हेटौँडा १५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । शनिवार प्रहरीले सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई रातोमाटेस्थित प्रहरी चेकपोस्टबाट नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा उक्त ट्रकलाई रोकी जाँच […]

(ABC-Sanchar) काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एकजनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको सुनापती गाउँपालिका १ का २३ वर्षीय सुमन चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले काठमाडौँको गुर्जुधारा ट्रायल सेन्टरबाट रामेछापका ३० वर्षीय […]

(ABC-Sanchar) काठमाडौं । क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर उद्योगको नवीकरण सहज रुपमा गर्ने वातावरण तयार गर्न सरकारसंग माग गरेका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्रसर उद्योगको नवीकरण खुलाइ यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसंग माग गरेका हुन् । कर, दस्तुर, शुल्क लगाएतका राजस्व रकम […]

error: Content is protected !!