०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

चितवनमा ३३ तोला सुन र लाखौं चोरी

  ABC (क्राईमबिट) चितवन । रत्ननगर नगरपालिका-१२ का गोपाल ओझाको घरमा मंगलबार मध्याह्न सुनका गहना र नगद चोरी भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार ३३ तोला ५० लाल बराबरका सुनका गहना र नगद दुई लाख ५० हजार रूपैयाँ चोरी भएको छ । दिउँसो पोने १ बजेतिर चोरी भएको चितवन जिल्ला प्रहरी कार्यालयका […]

(ABC-Sanchar) धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले भने, ‘आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको […]

  (ABC-Sanchar) काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई मंगलबार पक्राउ गरेको हो । […]

(ABC-Sanchar) पर्सा । पटेर्वासुगौली गाँउपालिकामा स्थानियहरुले पाटेबाघलाई मारेको घटना सार्वजनिक भएको छ । पटेर्वासुगौली – १ मलोलीटाँडी टोलका स्थानीयले पाटेबाघ मारेको घटना सार्वजनिक भएको हो । सोमबार बेलुकी जङ्गलबाट गाँउमा प्रवेश गरेको पाटेबाघलाई केहि स्थानीय व्याक्तिहरुले घेरामा पारेर घरेलु हतियारबाट प्रहार गरि मारेको प्रहरीको आशङ्का छ । आशङ्कै आधारमा प्रहरीले डिभिजन बन कार्यालयसँगको समन्वयमा अनुसन्धानपनि […]

ABC (क्राईमबिट) बाँके । नेपाल प्रहरीका आइजिपीको सचिवालयको हवाला दिदै सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा अनाधिकृत व्यक्तिको प्रवेशले परिक्षार्थीमा त्रास फैलिएको छ । आइजीपी बसन्त बहादुर कुवरको हवाला दिदै आफुलाई इन्स्पेक्टर फलबहादुर तामाङ र सई दुर्गा गौतम यातायात व्यवस्था कार्यालय बाँके नेपालगन्जको प्रयोगात्मक परीक्षा केन्द्र ट्रायल सेन्टरमा पुगेर परिक्षार्थीको फायल नै बोकेर चेकजाँच गर्न […]

(ABC-Sanchar) बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा स्थानीयले सूचना माग गर्ने क्रममा झडप भएको छ । २०७९ बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जितेका वडाध्यक्ष राजकुमार शाहुलाई सूचना मागपत्र बुझाउने क्रममा उत्पन्न विवादका कारण झडप भएको हो । वडाध्यक्षले कर्मचारीको मिलोमतमा सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लगाउदै सोमबार सामुहिक रुपमा वडावासी सूचना […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलमा इन्सपेक्टरको पहिलो ब्याचको पहिलो नम्बरमा अधिकृत हुन् अञ्जनी कुमार पोखरेल । हाल बराह बाहिनी सुनसरीका बाहिनीपति रहेका उनी पढाई–लेखाईमा अब्बल अधिकृत मानिन्छन् । सोही कारण लामो समय संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेर काम गर्ने अवसर पाए । तर, फिल्डमा भने उनी कमजोर देखिएका छन् । एक साताअघि झापामा सशस्त्र […]

(सागर थापा) दाङ । तुल्सीपुर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सोमबार विभिन्न स्थानहरुमा चालकको कारणले हुने सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राप्ती राजमार्ग अन्तरगत दाङको तुल्सीपुर उपमहानगरपालीका वडा नं. ३ मा रहेको ट्राफिक चेकजाँच भएको थियो । जस्तै लाहुरेडाँडा, शिरखोला, साततले स्थित तुल्सीपुर सल्यान/रोल्पा/रुकुमका बिभिन्न स्थानहरूको लागि छुट्ने तथा भित्रिने […]

  (ABC-Sanchar) काठमाडौं । ऐतिहासिक ग्रन्थ रामायणमा आधारित भनिएको दक्षिण भातरीय फिल्म ‘आदिपुरुष’को भारतमै चर्को विरोधका साथै मुद्दा दर्ता भएको छ । रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको भन्दै भारतमा विरोध चर्किएको हो । विभिन्न हिन्दू संघ संगठनले उक्त फिल्मविरुद्ध मुद्दा दर्ता गराएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अखिल भारतीय […]

(ABC-Sanchar) दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी […]

error: Content is protected !!