०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

डिआईजी बास्तोलाको प्रमुख अथितिमा कानूनी अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ABC (क्राईमबिट) विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा १ दिने कानूनी अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेश विराटनगरले आफ्नो बार्षिक कार्यक्रम अनुसार प्रदेश प्रहरी प्रशिक्षण कार्यक्रम अन्तर्गत अनुसन्धान तहका प्रहरी कर्मचारीहरुको लागि कानूनी अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव […]

ABC (क्राईमबिट) दाङ । राजपुर गाउँपालिका ५ सिमलखुटीका ज्ञानबहादुर विक, हजुर आमा नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी राजन गौतमले जानकारी दिएका छन् । ज्ञानबहादुरले आफ्नो छोरीको […]

  (ABC-Sanchar) काठमाडौं । वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो । प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, ध्रुवे बल्छी, एलिस राईसहितका कलाकारलाई […]

(ABC-Sanchar) पर्सा । वीरगंज महानगरपालिका न्यायिक समिति द्वारा आयोजना भएको ३ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । वीरगंज स्थित वीरगंज महानगरपालिकाको सभा कक्षमा न्यायिक समितिले ३ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरको थियो। वीरगंज महानगरपालीका उप-प्रमुख तथा न्यायिक समितिको संयोजक तथा प्रमुख अतिथि इम्तियाज आलमको संयोजकमा आज भएको समापन कार्यक्रममा उप-मेयर आलमले सम्पुर्ण वडा […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका वडा नाे.३२ स्थित बदननगर मनोज साहको घरमा काेठा लिएर भारतकाे बिहार पुर्बी चमपारन बिशनपुर पोस्ट ,अमवा बिशनपुर बसने बर्ष ३३को मनोज कुमारको कोढ़ा कानुनी रितपुर्याई खान तलाशी गर्दा उक्त कोढ़ा भित्र बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइ अनाधिकृतरूपमा भन्डारण गरेको सूचनाको आधारमा […]

(ABC-Sanchar) ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराेले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठुलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा […]

ABC (क्राईमबिट) धनगढी । कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर ९ बाट सालको दुई गोलिया काठ गोरुगाडासहित बरामद गरिएको हो। राष्ट्रिय वनबाट काठ तस्कर गरी ल्याउँदै गर्दा भगतपुर सामुदायिक वनमा गोरुगाडासहित काठ बरामद गरिएको छ। रातिको समयमा गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय पहलमानपुरले काठ बरामद गरेको हो। बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको […]

(ABC-Sanchar) दाङ । देउखुरीमा हावाले केराका बोट ढाल्दा दुई लाख बढीको क्षेती भएको छ । जेठ ३१ गतेदेखि असारको १ गतेसम्म तीन दिनको अवधिमा गढवा गाउँपालिका वडा नं. ३ खैरेनीस्थीत एम.डि.टि.आर. कृषि फर्ममा रोपिएका डेढ सय बढी केराका बोटहरु ढेलेको सञ्चालक डिल्लीबहादुर रावतले जानकारी दिएका छन् । करिव आठ कट्ठा क्षेत्रमा रोपेका विरुवाहरुमध्ये फल लागेका […]

(ABC-Sanchar) मनाङ । लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा हुनासाथ झस्किन्छन्। दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेको बताउँछन्। सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत्को अभाव भोगेका थिए। अहिले पनि त्यस बेलाको जस्तै हुन्छ कि भनेर […]

(ABC-Sanchar) काठमाडौं । स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएअनुसार राजधानी मेक्सिको सिटीमा यो हप्ता तापक्रम ३५ डिग्री सेल्सियस (९५ फरेनहाइट) पुगेको छ। गत अप्रिल १४ देखि जुन १२ को बीचमा सात जनाको हेटस्ट्रोक र एक जनाको डिहाइड्रेसनका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोन्टेरीको उत्तरपूर्वी शहरमा, तापमान ४० डिग्री नाघेको छ जसले गर्दा घरहरूमा पानी आपूर्ति कम […]

error: Content is protected !!