ABC (क्राईमबिट) दाङ । घोराहीको १५ स्थित सामुदायिक विद्यालय पद्मोदय पब्लिक नमुना उच्च माविका प्रशासन प्रमुख तथा पुर्व डिआइ इञ्चार्ज मिनेश श्रेष्ठमाथि सोही विद्यालयमा अध्ययनरत एक जना छात्राले यौन दुब्यर्वहारको आरोप लगाएकी छिन् । विद्यालयमा कक्षा १० मा अध्ययनरत सुष्मारोड निवासि छात्राले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले आफुमाथि यौन दुब्यर्वहार गरेको आरोप लगाएकि हुन् । […]
(सागर थापा) कपिलवस्तु । तौलिहवा आफ्नो व्यक्तिगत पारिवारिक इच्छा आकाङ्क्षा हरुलाई पर राखी नागरिक देश र कानूनलाई सदैव शिरमा राख्दै अहोरात्र कर्म क्षेत्रमा खट्ने संगठन नै नेपाल प्रहरी हो । यसै शिलशिलामा जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतसंग कपिलवस्तु जिल्लाको समग्र शान्ति सुरक्षा लगायत समसामयिक विषयमा गरिएको कुराकानी । जिल्ला प्रहरी […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी उमेशराज जोशीबाट जिल्ला प्रहरी कार्यालय,गुल्मीको अवलोकन निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै … साथै निरीक्षण भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वीमा पाल्नु भई कार्यालयका सम्पूर्ण शाखाहरु, ब्यारेक कार्यालय कम्पाउण्डको निरीक्षण गरी कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, […]
(ABC-Sanchar) दाङ । उपभोक्तालाई लगाइएको २५% कर तत्काल घटाउन माग राख्दै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघ नेपालले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । बैज्ञानिक वन व्यवस्थापन महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापा,महासचिव होम बहादुर गुरुङ,सचिव टोपेन्द खड्का लगायत प्रदेश पदाधिकारीको अगुवाई र बैज्ञानिक वन महासंघका केन्द्रीय अध्यक्ष रेणु सेन,वरिष्ठ […]
ABC (क्राईमबिट) काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाण्डौको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अति संवेदनशील विषय भएकोले सोही बमोजिम विशेष ख्याल गरी विभिन्न निकायहरूसँगको […]
(ABC-Sanchar) धनगढी । आन्दोलनकारीहरुले आफ्ना चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा अत्तरिया बजार बन्द गरेका हुन् । मंगलवार कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका थिए । प्रहरीले गाडी तोडफोड गरेको भन्दै चार जनालाई नियन्त्रणमा लिएको थियो । सोही विरोधमा […]
(ABC-Sanchar) काठमाडौं । कैद सजाय भोगिरहेका श्रवण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी र हरिनारायण चौधरीलाई कैदमुक्त गरिने भएको हो । उनीहरुलाई आगामी असोजमा संविधान दिवसका दिन कैदमुक्त गर्न सरकारले गृहकार्य अगाडि बढाएको बताइएको छ । कैलालीको टीकापुरमा २०७२ भदौमा भएको घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका रेशम चौधरीले आममाफी पाए पनि अन्यले कारागारमै […]
(ABC-Sanchar) काठमाडौँ । नेपाल चलचित्र सङ्घले भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार दिउँसो चलचित्र सङ्घको रिट दर्ता भएको पाटन उच्च अदालतले जनाएको छ । काठमाडौँ महानगरपालिकाका मेयर साहले फिल्म ‘आदिपुरुष’को सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा भारतीय फिल्म […]
(ABC-Sanchar) काठमाडौं । दुई घण्टा लगाएर पहिरो हटाएपछि अहिले दुई तर्फी नै सवारी साधन गुड्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ। बुधबार दिउँसो १: ५० को समयमा खसेको पहिरो ३: ५५ बजेको समयमा हटाएर सकिएको थियो। इच्छाकामना गाउँपालिका ६ नम्सिपुल स्थित माथिबाट राजमार्गमा सुक्खा पहिरो खस्दा दुई तर्फी नै सडक अवरुद्ध भएको थियो। यहाँ […]
(ABC-Sanchar) काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने बताए । सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै […]