ABC (क्राईमबिट) पर्सा । बिरगंज सीमा सुरक्षा गुल्म वीरगंज (बिओपी)मा सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डे आएको दिन देखि आज सम्म १५४५३२६५/-रुपैया को बिभिन्न समानहरु नियन्त्रणमा लिइ वीरगंज भन्सार बुझाएका छन्। सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेले सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी वीरगंज) मा मिति २०७९ /१२/१३ गते इन्चार्ज […]
(ABC-Sanchar) बाँके । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कल गरेका छन् । बाँके सीतापुरका सर्वजित विष्टले घरमा भएको विद्युतीय मोटर कम भोल्टेजका कारण नचल्दा यस वर्ष खेतीका लागि सिँचाइ गर्न गाह्रो भएको […]
(राजन थारू) धनगढी । कैलाली महेन्द्रनगरपोष्टले कारागारभित्रै कुटाकुट, भित्रै ड्रग्स, मदिरा लगायतको कारोबार र घुस प्रकरणलाई उजागर गरेको थियो। सो घटनापछि कारागार व्यवस्थापन विभागले कारागार प्रशासन लगायत कर्मचारीमाथि आन्तरिक छानबिन थालिएको जनाएको छ। विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डेले कैलालीका सिडिओसित समन्वय गरेर छानबिन गरिरहेको महेन्द्रनगरपोष्टलाईबताए। विभाग स्रोतका अनुसार कारागार व्यवस्थापन विभागले आन्तरिक छानबिन सकेर […]
(राजन थारू) धनगढी । कंचनपुर बेलौरी नगरपालिका १० भुडा लठ्ठाघाट स्थित नेपाल भारत सीमा नजिकबाट टमाटर, बोडी, हरियो खुर्सानी, काक्रा, सिम्ला मिर्च, भिण्डी लगायतका १५ हजार मूल्य बराबरको तरकारी बरामद गरिएको हो । प्रहरीका अनुसार ती तरकारी बेवारिसे अवस्थामा फेला परेको हो । यस्तै, बेलौरी–२ बैजुडाँडाबाट अवैध रुपमा भंन्सार छली ल्याएका ९० हजार आठ सय […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना भएका छन्। उनको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना भएका हुन्। सो सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलद्वारा शनिबार जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
(ABC-Sanchar) काठमार्डौं । महानगरपालिकाले काठमाडौं भित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो । यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको […]
(ABC-Sanchar) काठमाडौं । विभागले आज शनिबार एक सूचना जारी गर्दै अनुसन्धान अधिकृत(राजपत्राङ्कित तृतीय श्रेणी सरह) ३० जना, अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणीसरह) ४१ जना माग गरेको हो । अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ भने अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु […]
(ABC-Sanchar) काठमाडौ । सशस्त्रमा अनावश्यक स- सानो कुरामा कार्बाही हुन थालेपछी र बढुवा,सरुवामा निस्पक्ष नभएपछि असुन्तुस्टी चर्किदै गए पछि केहि समय देखि सशस्त्रमा आत्महत्या गर्ने क्रम निकै बढेको पाईएको छ यस्तै २०६३ सालमा भर्ना भएकोमा १६ बर्ष सम्म सम्म पनि सहायक हवल्दारको पोस्ट सम्म मात्रै बढुवामा राखिएको भन्दै प्रहरी बल नेपाल नं.१६ गण काभ्रे […]
(ABC-Sabchar) काठमाडौं । वनएक्स बेटसहित अनलाइन सट्टेबाजी गराउने माध्यमको प्रचार गर्नेहरू पक्राउ परेपछि युट्युबर कुशल पोखरेलले प्रचार सामग्री हटाएका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध सट्टेबाजीको प्रचारमा संलग्न आठ जना कलाकार/युट्युबर पक्राउ गरेको थियो ।पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी परिसरमा राखेर थप अनुसन्धान भइरहेको छ । उक्त घटनापछि युट्युबर पोखरेलले बिहीबार राति […]
ABC (क्राईमबिट) दाङ । राजपुर गाउँपालिका वडा नम्बर ५ सिमल खुटीका ज्ञान बहादुर विश्वकर्माले छोरीको छोरा,नाति विवेक विश्वकर्मालाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको पाइएपछि विश्वकर्मा पक्राउ परेका हुन् । विश्वकर्माले गत बैशाख महिनाको २७ गते गाउँका पाँच जना सर्जमी साक्षीलाई वडामा लगि नातिलाई छोरा बनाई जन्म दर्ता बनाएका थिए । जन्म […]