०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको मुस्ताङ बेनी-जोमसोम सडक अवरुद्ध

  (ABC-Sanchar) म्याग्दी । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । बेनीबाट […]

ABC (क्राईमबिट) कपिलवस्तु । बाणगंगा नगरपालिका १ बैरियाका एक युवा पक्राउ परेका छन्। उनी ब्राउन सुगर सहीत पक्राउ परेका हुन्। बैरिया स्थित एफआरएसएस कन्सर्न नामको व्याट्री पसलका मालिक स्थानीय २९ बर्षिय अजय घिमिरे ५ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका हुन्। गोप्य सुचनाका आधारमा प्रहरीले घिमिरेको पसलमा छापा हानी सो ब्राउन सुगर सहित […]

(ABC-Sanchar) दाङ । नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ जाँदैछन् । बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसहितको टोली दाङ जान लागेको हो । विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री प्रचण्डको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति […]

(ABC-Sanchar) जाजरकोट । कुशे गाउँपालिका ९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।’ […]

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले विभिन्न प्रकारका हजारौं हतियार नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट कानूनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक छ हजार १८९ थान नष्ट गरेको जनाएको छ । त्यसैगरी पेस्तोल ६४ थान, म्याग्नम १ थान, एयर गन १ थान र नाम नखुलेको १३ […]

(ABC-Sanchar) काठमाडौं । नागरिकता दिनुपर्ने माग राख्दै नागरिकताबिहीन संघंर्ष समितिले आयोजना गरेको प्रदर्शनका क्रममा मोरङ घर भएका निरोज कामदले आत्मदाहको प्रयास गरेका हुन् । उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगाउत अन्यले पानी खन्याएका थिए । त्यस लगतै बेहोस भएका कामदलाई उपचारका लागि अस्पताल लगिएको थियो । नागरिकताबिहीन संघंर्ष समितिले जन्मसिद्ध र एकल […]

(बिदुर एमसी) दाङ । देउखुरीकाे लमहीमा सर्पकाे टाेकाईबाट करिब एक महिनापछि एक बालककाे मृत्यु भएकाे छ । लमही नगरपालिका-५, काेलही निवासी गिरीराज पाेख्रेलका छाेरा बर्ष २ का आयम पाेख्रेलकाे सर्पकाे टाेकाईबाट मृत्यु भएकाे हाे । गत जेष्ठ २ गते साेमबार बेलुका आफ्नै घरकाे आगनमा खेलिरहेकाे समयमा गाेमन जातकाे सर्पले आयमलाई डसेकाे थियाे । सर्पले डसे […]

(राजन थारू) धनगढी । कैलालीस्थित कारागारमा कुटाकुट भएको छ। अस्तिमात्रै जेठ २२ गतेका दिन कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको हो। कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ‘किलर ग्याङ’सहितका कैदीहरु र चौकीदारहरुबीच कुटाकुट भएको हो। कारागारभित्रै त्यसमाथि प्रहरी प्रशासनको घेराभित्र कुटाकुट हुनुले सुरक्षाकर्मी र त्यहाँका जेलरको लापरबाही उदाङ्गिएको छ। कारागारका प्रहरी […]

ABC (क्राईमबिट) काठमाडौँ । सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्महरूमा युवतीको तस्बिर र नाम राखी नक्कली प्रोफाइल खोल्नुका साथै अश्लील तस्बिर तथा भिडियोहरूमा अनुहार जोडेर चरित्रहत्या गरेको अभियोगमा एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–१४ घर भएका ४२ वर्षीय रामकुमार सुनार रहेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सुनारलाई विद्युतीय कारोबार ऐन २०६३, […]

ABC (क्राईमबिट) रौतहट । गौर नगरपालिका २ स्थित भन्सार इलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो । यसैगरी नम्बर ३४ गण कैलालीले जेठ २९ गते कैलाली जिल्लाको […]

error: Content is protected !!