ABC (क्राईमबिट) काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमानकाे कुटाइबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० […]
ABC (क्राईमबिट) रुपन्देही । सप्तरीको राजबिराज ११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र त्यहि ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् ।लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ । पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रशिक्षणले पर्यटक प्रहरीलाई […]
ABC (क्राईमबिट) इलाम । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए । यस्तै दुई हजार आठसय रुपियाँ पीडित […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा हालै प्रहरी निरीक्षक इन्स्पेक्टरबाट प्रहरी नायब उपरीक्षक डीएसपीमा बढुवा भएका ५० जनामध्ये ४५ जना अधिकृतहरूले दर्ज्यानी चिह्न लगाएका छन्। बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। ५ जना डीएसपीहरूले भने संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत रहेकाले दर्ज्यानी चिह्न लगाउन […]
ABC (क्राईमबिट) झापा । सादा पोशाकमा घुमुवाको रुपमा खटिएका सशस्त्र प्रहरीका निरीक्षकले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको बराह बाहिनी पकलीबाट घुमुवाको रुपमा खटिएका प्रहरी निरीक्षक नभप्रभात राईले पानीमा डुबाउँदै भाटैभाटाले हानेको घटना सार्वजनिक भएको […]
ABC (क्राईमबिट) पर्सा । पटेर्वासुगौली गाउँपालिका वडा नं.५ स्थित देउरी भन्ने स्थानमा मिति २०८०/०२/३०गते राती अन्दाजी ३ बजेको समयमा लागु औषध बोकी आउदै गरेको विशेष सूचनाको आधारमा रङ्गपुरटाडि प्रहरी चौकी मातहतका खटिएको प्रहरी टाेलिले उक्त लागु औषध खोजतलासको क्रममा भतौरबाट देउरीतर्फ पैदल आउदै गरेको ३/४ जना मानिसहरूले टाउकोमा बोकी ल्याउदै गरेको २ वटा बोरा […]
ABC (क्राईमबिट) बारा । जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित जेठ ३० गते सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिआर ०५ वाई २६२४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पूर्वी चम्पारणका राम निवास प्रसाद यादवलाई विओपी बरैनियाले नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएका यादवलाई बरामद रुपैयाँ र […]
ABC (क्राईमबिट) झापा । सादा पोशाकमा घुमुवाको रुपमा खटिएका सशस्त्र प्रहरीका निरीक्षकले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको बराह बाहिनी पकलीबाट घुमुवाको रुपमा खटिएका प्रहरी निरीक्षक नभप्रभात राईले पानीमा डुबाउँदै भाटैभाटाले हानेको घटना सार्वजनिक भएको […]
ABC (क्राईमबिट) धनगढी । क्षमताभन्दा तेब्बर कैदी, जीर्ण भवन, खानेपानी र शौचालयको समस्या लगायतका विषयमा कैलाली कारागार विगितदेखि नै चर्चामा आउने गरेको थियो। तर, कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरु पनि मौलाउदै गएका छन्। कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरु मौलाउदै गएको खुलेको छ। कारागारभित्र रहेका कैदीबन्दीबाट […]