०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

भन्सार नतिरी नेपाल भित्रिएको भारतीय स्करपियो गाडी सशस्त्र प्रहरी बाराको नियन्त्रण

ABC (क्राईमबिट) बारा । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-१, वीरेन्द्र चोकबाट भन्सार महसुल नतिरेको भारतीय नम्बर प्लेटको स्करपियो नियन्त्रणमा लिएको छ । सोमबार बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बीबी ००४० नम्बरको सेतो रङको भारतीय स्करपियो प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको […]

. (ABC=Sanchar) पर्सा । वीरगंज महानगरपालिका न्यायिक समितिले अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वीरगंज स्थित श्री त्रिजुद माध्यमिक विद्यालयमा वीरगंज महानगरपालिका न्यायिक समितिले अभिमुखिकरण कार्यक्रमको आयोजना गरको थियो। वीरगंज माहानगरपालीका उप-प्रमुख तथा न्यायिक समितिको संयोजक तथा प्रमुख अतिथि इम्तियाज आलमले भने न्यायिक समितिलाइ देहायका विवादहरूमा मेलमिलापको निरुपण गर्ने अधिकार हुनेछ। जस्तै सरकारी र्सार्वजनिक वा […]

(ABC-Sanchar) काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन्। कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार मध्यरातमा उनी भावुक भएका थिए। पानी धरान ल्याउनकै लागि मेयर साम्पाङलगायत धेरै धरानबासी रातभर जाग्राम बसेका थिए। कोकाहाको पानी धरान ल्याउन सफल मेयर साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन्।

(राजन थारू) धनगढी । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार ४९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले २० करोड ७८ लाख २४ हजार रकम फिर्ता माग गर्दै […]

  (ABC-Sanchar) काठमाडौं । बाँसबारीस्थित गंगालाल अस्पतालमा आज बिहानदेखि उनको मुटुको उपचार गरिएको बताइएको छ । राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपी बेड नम्बर ६ मा राखिएको अस्पतालले जनाएको छ । उनलाई कम्तिमा आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो ।

(ABC-Sanchar) काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि पहिलो पटक नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु गरेको छ । मंगलबार बिहान पौने ९ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा अवतरण भएको हो । योसंगै मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु भएको […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भई लागू हुने चरणमा रहेकै वेला सर्वोच्च अदालतबाट सबै प्रक्रिया रोक्ने गरी अन्तरिम आदेश भयो । राष्ट्रपतिबाट गत जेठ १७ गते विधेयक प्रमाणीकरण भएपछि नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयनमा जाने अपेक्षा थियो । यही विचमा वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरे […]

  ABC (क्राईमबिट) बुटवल । नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेला परेको थियो । सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको […]

  (ABC-Sanchar) काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दैछन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनको सचिवालयका अनुसार सभापति देउवा स्वास्थ्यको नियमित फलोअपका लागि सिंगापुर जान लागेका हुन् । पेटसम्बन्धी समस्या देखिएपछि उनी केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् । […]

(ABC-Sanchar) काठमाडौं । मंगलबार बालकृष्ण खाणको पक्षमा कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । पुर्व गृहमन्त्री समेत रहेका खाणको तर्फबाट बहसका लागि कानुन व्यवसायीहरुले वकालतनामा दिइसकेका छन् । खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौं पैसा […]

error: Content is protected !!