(ABC-Sanchar) दाङ । नेपाल सरकारले वैशाख १७ देखि जेठ तेस्रो सातासम्म दिएको समयसीमाभित्र दाङका मिटरव्याज पीडितले अनलाईन उजुरी दर्ता गराएका हुन् । मिटरव्याज अर्थात अनुचित लेनदेन सम्बन्धी समस्या समाधान गर्न गएको चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेपछि दाङसहितका जिल्लामा अनलाईन आवेदन माग गरिएको थियो । सोही आधारमा आयोगले मिटर ब्याज पीडितहरूले आफूसँग […]
(ABC-Sanchar) कंचनपुर । दोधारा चाँदनी नगरपालिका-४ का १८ वर्षीय विनोद सुनार पक्राउ परेका हुन् । किशोरीले लकडाउनको समयमा अनलाइन कक्षा लिन खोलेको फेसबुकमार्फत उनीहरु नजिकिएका बताइएको छ । कुराकानीकै क्रममा विनोदले गोप्य अंग देखाई भिडिओ कल गर्न लगाउने र त्यसो नगरे धम्क्याउने गरेको भन्दै पीडितले उजुरी दिएकी थिइन् । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो […]
(ABC-Sanchar) काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् । काठमाडौँ भित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, […]
(ABC-Sanchar) काठमाडौँ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार […]
(ABC-Sanchar) नयाँ दिल्ली । भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ । भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, […]
(ABC-Sanchar) काठमाडौं । सिंहदरबारकै कर्मचारी कर्तव्य र समय पालनामा जिम्मेवार नभएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार गरेको छड्के अनुगमनबाट एक सय २५ जना कर्मचारी कारबाहीमा परेका छन् । कार्यालय समयमा विभिन्न बहानामा कामै छाडेर भाग्ने कर्मचारीको अनुगमन गरेर केन्द्रले विभागीय कारबाहीका लागि सम्बन्धित मन्त्रालय तथा निकायमा पठाएको छ । कर्मचारीहरू हाजिर गरेर भाग्ने प्रवृत्ति बढेपछि केन्द्रले […]
(ABC-Sanchar) काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत निर्यात सुरु भएको हो । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको छ । अब नेपालमा मनसुन प्रवेश गरेकाले असार […]
ABC (क्राईमबिट) काठमाडौँ । झापामा प्रहरी निरीक्षकले आफ्नै प्रहरी कर्मचारी कुटपिट गरेको घटनामा सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय छानबिन समिति गठन भएको छ। मेचीनगर नगरपालिका-४ स्थित नेपाल-भारत सीमा नकलबन्दामा मङ्गलवार राति सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले सशस्त्र प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेको आरोप छ। त्यस घटना बाहिरिएपछि […]
(ABC-Sanchar) काठमाडौं । जिल्ला अदालत काठमाडौंले वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरहरूलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पक्राउ पर्नेमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय […]
ABC (क्राईमबिट) काठमाडौं । अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् । हास्य कलाकार ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल र ‘बल्छी धुर्वे’ भनेर चिनिने मरिचमान श्रेष्ठ, ‘भटभटे’ भनेर चिनिने बेगम नेपाली, ‘म्याकुरी’ भनेर चिनिने पवन खतिवडासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले सट्टेबाजी […]