०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

दाङका सिडियो सुशील वैद्यको ठाडो आदेशपछि राप्ती नदीमा उत्खनन बन्द

ABC (क्राईमबिट) दाङ । गढवा गाउँपालिका,राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको सिमानामा भैरहेको उत्खनन् अबैध भन्दै चौतर्फी चर्चाको विषय बनेपछि दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य,जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको,गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी लगायतको टोलीले उत्खनन भइरहेको राप्ती घाटमा पुगेर तत्काल उत्खनन् […]

ABC (क्राईमबिट) काठमाडौँ । त्रिभुवन विमानस्थल नजिकै गोली चलेको छ । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । प्रवक्ता कुवेर कडायतले विमानस्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको रातोपाटीलाई जानकारी दिए । लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि […]

(राजन थारू) धनगढी । कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै बन्द गराउँदै हिडेका बन्दकर्ताले मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै ५ जना बन्द कर्तालाई प्रहरीले धनगढीबाट प्रकाउ गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको गाडीमा प्रहार भएको भन्दै पक्राउ गरिएको हो । गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज भारतको रक्सौलबाट वीरगञ्ज ल्याइएका अधिकांश लागूऔषध वीरगञ्ज भन्सार वा आइसीपी कार्यालयको चेकजाँज भएर नै आएको प्रहरीकै अनुसन्धानले देखाएको छ। केहि समय देखि नेपाल भारत बीच बढेको अबैध कारोबारले गर्दा हुन्डीको कारोबार समेत यो नाकामा फस्टाएको छ। नेपाल भारतबीचको सबै सीमा नाकामा सँगै खटिएका जनपथ र सशस्त्र प्रहरीले सधैँ कडा चेकजाँच […]

ABC (क्राईमबिट) दाङ । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका ७ निवासी ३१ वर्षीय वीरबहादुर पुन र रोल्पा माडी गाउँपालिका ३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् भने अन्य दुइजनाको नाम खुलाइएको छैन । इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा २० प ९०७२ नम्बरको मोटरसाइकललाई […]

  ABC (क्राईमबिट) दाङ । शनिबार दिउँसो लमही ४ शान्तिनगरमा संचालन रहेको कुशल होटल एण्ड लजमा पैसाको जित-हार हुनेगरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटि गएको प्रहरी टोलीले जुँवा खेली रहेका जुँवाडे सहित होटल संचालकलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमही नगरपालिका वडा वडा नम्बर १ नर्ती बस्ने […]

(ABC-Sanchar) काठमाडौं । वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ । लोप हुने अवस्था पुगेपछि पछिल्लो समय यसको खोजी, अनुसन्धान हुनुका साथै यसको संरक्षणका लागि विश्वका केही मुलुकबाट वैज्ञानिक, अभियन्ता र विज्ञहरू […]

ABC (क्राईमबिट) सर्लाही । हरिपुर नगरपालिका ६ लक्ष्मीपुरकी इन्द्रकला देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले राजाराम साहकी श्रीमती इन्द्रकलाको शव नियन्त्रणमा दिएको हो । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ५० वर्षीय श्रीमान् राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु […]

(ABC-Sanchar) भरतपुर । चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन अनुरोध गरेको हो । मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसाय पूर्ववत् […]

(ABC-Sanchar) काठमाडौँ । दुबई विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको विमान निर्धारित समयभन्दा ७ घण्टा ‘डिले’ हुँदा दिल्ली जाने १ सय ५४ यात्रु काठमाडौँ विमानस्थलमै अलपत्र परेका छन् । काठमाडौँबाट बिहान ८ बजे उड्नुपर्ने आरए–२०५ उडान नम्बर भएको निगमको न्यारोबडी विमान अल्फा किलो एक्सरे जहाजमा शुक्रबार राति दुबई विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको थियो । उक्त […]

error: Content is protected !!