०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

बेवारिसे अबस्थामा अवैध सामानसहित गाडी प्रहरीको नियन्त्रणमा

ABC (क्राईमबिट) काठमाडौँ । अवैध सामान र बेवारिसे अवस्थामा फेला परेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका ६ बाट उक्त सामान र गाडी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब दुई लाख ४४ हजार बराबरको विन चिटर १७० पिस र ट्राउजर ४० पिस बरामद गरी […]

(ABC-Sanchar) काठमाडौं । भक्तपुर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले भक्तपुरलगायत काठमाडौँ उपत्यकाभित्रको लालपुर्जाविहीन स्ववासी समस्या समाधान गर्ने बताएकी छन् । बिहीबार उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले मन्त्री श्रेष्ठलाई भेटी स्ववासी र बेनिस्साका घर खेत दर्ता खुला गर्नुपर्ने माग ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएकी हुन् । उनले भनिन्, “मलाई तपाईंहरुको समस्याबारे […]

(ABC-Sanchar) कपिलवस्तु । भारतिय ज्याजती विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (विप्लब) मसाल जुलुस कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले देशैभर मसाल जुलुस कार्यक्रम आयोजना गरेको छ । भारतले आफ्नो ससंद भवनमा राखेको नक्सामा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरलाई समाबेश गरेकाले मसाल जुलुस निकालेको नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले जनाएको छ […]

(ABC-Sanchar) काठमाडौं । कोशी प्रदेश नामाकरणका प्रस्तावक सांसद रामबहादुर राना मगरलाई कालोमोसो दलिएको छ । बिहीबार बिहान इलाम नगरपालिका–११ मा पहिचान पक्षधरले सांसद रानालाई कालो मोसाे दलेको हो । प्रदेश १ को नामाकरणका समय नेकपा एमालेका सांसद रानाले प्रदेशसभा कोशी नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव संसदबाट बहुमतले पारित भएको थियो । त्यसयता पहिचानवादीहरु […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भएको २१ कार्यदिन अवधीको “Strategic Command and Management (SCM) (DIGP/SSP)Training” तेस्रो समूहको समापन कार्यक्रम आज मिति २०८०/०२/२५ गते नेपाल प्रहरी संगठनका निमित्त प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री टेक प्रसाद राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट […]

(ABC-Sanchar) जुम्ला । जिल्ला खाद्य व्यवस्था समितिले दुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यन्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो । जिल्लामा खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म सुनुवाइ नगर्दा समस्या भएको हो । […]

(ABC-Sanchar) दार्चुला । महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । गाउँकै महिलालाई करणी गरेको आरोपमा वडाध्यक्ष मदनसिंह धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वडाध्यक्ष धामी गत माघ २० गते महिलालाई जबर्जस्ती करणी गरी फरार भएका थिए । आफूलाई जबर्जस्ती करणी गरेको भन्दै […]

(ABC-Sanchar) पर्सा । वीरगंज महानगरपालिका न्यायिक समितिले वीरगंज महानगरपालिका वार्ड न २ मा नाला निर्माण सम्बन्धी परेको निवेदनको समस्या समाधान भएको छ। जिल्ला पर्सा वी.म.न.पा वडा नं.२ मा बस्ने वादी शेख ईस्लाम, मोमिला खातुन,रोजी खातुन र अमिरुल्लाह मियाँ चुरिहार र प्रतिवादी नमोदिन शेख र जमसेद शेख भएको नाला खुलाई विपक्षी उपर कार्वाही गरी पाउँ विषयको […]

(ABC-Sanchar) बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका हुन् । बुटवल उपमहानगरपालिका-३, गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म करिब तीन किलोमिटर दूरीको सो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । लुम्बिनी केबलकारबाट […]

(राजन थारू) धनगढी । गेटामा लोकराज पाण्डेय ‘आगो’ नेतृत्वको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको टिमको आह्वानमा आज अत्तरिया बजार बन्द गरिएको छ। संघर्ष समितिको पूूर्व निर्धारित गोदावरी नगर क्षेत्र बन्द गर्ने कार्यक्रम अन्र्तगत अत्तरिया बजार बन्द गरिएको हो। बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे सम्म जारी रहने संघर्ष […]

error: Content is protected !!