०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

गर्मी बढेपछी बाँकेमा सर्पदंशको उपचारको लागि बिरामीहरु बढ्दै

(ABC-Sanchar) बाँके । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् । दैलेखका माधव आचार्यलाई कोहलपुरमा वैशाख ३१ गते करेट नाम गरेको सर्पले टोकेपछि उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार […]

(राजन थारू) बर्दिया । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए । राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया […]

  (ABC-Sanchar) स्याङ्जा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा १५ वटा राँगासँग दुई वटा महत्त्वपूर्ण नदी बेचेको आरोप लगाएका छन् । स्याङ्जाको आँधीखोला र कालीगण्डकी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले नेपाल आफैले बनाउन सक्ने अति सस्तो फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना […]

(ABC-Sanchar) दाङ । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन्। तुलसीपुर उपमहानगर पालिकाले आजदेखि जेठ ३० गतेसम्म नगरक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाप्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए। त्यस्तै घोराही उपमहानगरपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका, राप्ती, गढवा, राजपुर लगायतका गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय पनि […]

(ABC-Sanchar) पर्सा । बिरगंज नेपाली कांग्रेस क्षेत्र नं.१(ख) पर्सा ले नेपाल विधुत प्राधिकरण वीरगंज लाइ ज्ञापन पत्र बुझाएका छन्। पछिल्लो २ महिना यता तराईका जिल्लाहरुमा बढेको भीषण गर्मीका कारण जनजिवन कष्टकर हुन गएको विषय लाइ मध्यनजर गर्दै त्यसका साथै आर्थिक मन्दीको यो बेलामा करोडौंको लगानीमा सञ्चालन भईरहेका उद्योग, कलकारखानाहरु लाई सामान उत्पादन गरेर बजार पठाउन […]

(ABC-Sanchar) काठमाडौं । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ। नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ । नेपाल ल्याएपछि राँगालाई पशु […]

(ABC-Sanchar) पर्सा । बिरगंज नेपाल शिक्षक संघ वीरगंज महानगर कार्यसमिति पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ । नेपाल शिक्षक संघ वीरगंज महानगर कार्यसमिति पर्साका नवनिर्वाचित अध्यक्ष रविभुषण प्रसाद चौरसिया उपाध्यक्ष बबिता चौधरी,उपाध्यक्ष साबिरअहमद रेयाज,सचिव विजय कुमार यादव,सचिव अर्थ मनोज कुमार रौनियार,सह सचिव रामअयोधया महतो,सह सचिव […]

(ABC-Sanchar) दाङ । गढवा गाउँपालिकाको समग्र बिकासमा युवाको सहभागिता बिषयक अन्तक्रिर्या कार्यक्रम बिहिवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका बिभिन्न वडाका युवाहरुको उपस्थिति रहेको थियो। अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाको समग्र विकासका लागि सामुहिक भावनाले काम गर्नु आवश्यक रहेको बताउदै […]

(राजन थारू) बर्दिया । नेपालगन्ज-गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ । दुई महिनाको अवधिमा नै सडकको मुहारै फेरिने गरी काम भएको जानकी-४ नहरचोकका दिनेश बर्माले बताए । “यही गतिमा काम भए हाम्रो […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा संचालन भएको “अपराध अनुसन्धान तालिम (सि.प्र.अ.)” ९३ औँ समुहको समापन कार्यक्रम जेठ २६ गते नेपाल प्रहरी संगठनका निमित्त प्रहरी महानिरीक्षक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी टेक प्रसाद राईको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षीत भई जाने ४ […]

error: Content is protected !!