(ABC-Sanchar) दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो । उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । नेकपा एमालेका नेतासमेत रहेका चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका नगर कार्येपालिकाको कार्यालयले लगाएको ठेक्का बिरगंज महानगरपालिकाकाे आर्थिक ऐन २०७९ काे दफा ६ अनुसुचि -५ बमोजिमको महानगरपालिका छेत्र भित्र लगाइएको ठेक्का जडिबुटी ,कबाडी ,प्रचलित कानुनले निषेध गरेको जिवजन्तु को हाड,प्वाँख ,छाला जस्ता बस्तुको बयाबसायिक उपयाेग एवम् काराेबार गरेबापतकाे कर र साेहि ऐनकाे दफा -१३ अनुसुचि -१२ सि.न.१४ बमोजिम महानगरपालिका […]
(ABC-Sanchar) बाँके । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए । ती मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् । विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, […]
ABC (क्राईमबिट) काठमाडौँ । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा तीन जना पूर्वकर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका-४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौँ-४ बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन्। […]
ABC (क्राईमबिट) कपिलवस्तु । श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका-२ यात्रु गेटबाट दाङ राप्ती गाउँपालिका-३ का २२ वर्षीय राज कुमार पुन मगरलई मङ्गलवार राति प्रहरीले प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना अपरिचित व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्जतर्फ भित्राउदै गरेको अवस्थामा इनर्वा प्रहरी चौकिको कमान्ड सम्भालेका वरिष्ठ सई बिनोद काफ्लेको मातहत बाट खटिएको प्रहरी टाेलि र वडा प्रहरी कार्यालय विर्ता बाट खटिएको प्रहरी […]
ABC (क्राईमबिट) काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री, बहालवाला सचिव, शरणार्थी नेता मात्र होइन प्रहरी अधिकारी नै जोडिएका छन् । हाल थुनामा रहेका १८ प्रतिवादीमध्ये एक प्रहरी अधिकारी भएको खुलेको छ । गत १२ जेठमा पक्राउ परेकी लक्ष्मी महर्जन प्रहरी कर्मचारी हुन् । उनी नेपाल प्रहरी अस्पतालमा प्रहरी नायब निरीक्षक(सई) पदमा कार्यरत छिन् । […]
ABC (क्राईमबिट) बाँके । नेपालगञ्जको टांगा स्टेशन नजिक सडक छेउमा सोमबार फोहोरको थुप्रोमा ६/७ महिनाको शिशुको शव फेला परेको हो । सडक छेउमा थुपारिएको फोहोरमा लिंग पहिचान भइसकेको भ्रुण हत्या गरि फालिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । अवैध सम्बन्धबाट गर्भ बसेपछि भ्रुण हत्या गरिएको आशंका गरिएको छ । प्रहरीले भ्रुण हत्या गर्नेको खोजी गरिरहेको […]
(ABC-Sanchar) काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीको आममाफी प्रकरणविरुद्ध परेको रिटमा सरकारसँग लिखित जवाफ मागेको छ । टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशमलाई सरकारले गत जेठ १५ गते आममाफी दिएपछि प्रहरी निरीक्षक स्वर्गीय केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले रिट दिएका थिए । उक्त रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश प्रकाशमान […]
ABC (क्राईमबिट) काठमाडौं । प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरी अस्पतालका ४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।