(ABC-Sanchar) सप्तरी । अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका हुन् । घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई […]
ABC (क्राईमबिट) काठमाडौँ । वैदेशिक रोजगार विभागको सुरक्षार्थ डिएसपीको कमान्डमा सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ । त्यसका लागि आवश्यक गृहकार्य तथा छलफल भइरहेको विभागले जनाएको छ । विभागकाका अनुसार विभागमा बढ्दो सेवाग्राहीको चाप र हुल हुज्जत हुन थालेपछि विभागले सुरक्षाकर्मी माग गरेको थियो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेर गृह […]
ABC (क्राईमबिट) काठमाडौं । जति पटक जहाँ इन्चार्ज भएर गएपनि विवादमा आउने एसएसपी योगबहादुर पाललाई यसपटक आफ्नै महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यौन दुर्व्यवहार जस्तो अपराध जन्य गतिविधि गर्ने एसएसपी पाललाई महिला कर्मचारीले उजुरी गरेकी छिन् । महेन्द्रनगर स्थित नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी योगबहादुर पालले गत शुक्रबार […]
(सागर थापा) दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार २३ गते घोराही उपमहानगरपालिका वडा नं. १५ बि.पि. चोक स्थित रहेको कोलम्बिका दाङ एजुकेशनमा जिल्ला प्रहरी कार्यालय दाङ र उक्त एजुकेशन प्रा.लि.को समन्वयमा उक्त एजुकेशन प्रा.लि.मा अध्ययनरत बिद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख एसपी वीर बहादुर वलीले साईबर अपराधको परिचय, साईबर अपराधमा फस्नुको कारण,अपराधबाट […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ जना डीएसपीको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीमा तुल्सीराम अर्याललाई काज सरुवा गरिएको छ । टिकापुरमा कार्यरत उद्धव सिंह भाटलाई जिम्मेवारीबाट हटाइएको छ । भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा काज सरुवा गरिएको छ । प्रहरी वृत सिंहदरबारमा रविन्द्रमान गुरुङलाई ल्याइएको छ […]
ABC (क्राईमबिट) काठमाडौं । National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा संचालन हुने ‘हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ […]
ABC (क्राईमबिट) काठमाडौं । Batik Air को Flight No. OD181 द्वारा काठमाण्डौबाट क्वालालाम्पुर प्रस्थान गर्न लागेका यात्रु चिनिया नागरिक राहदानी नं. EH5744489 बाहक वर्ष ५८ को FENG CHANGWEN (पुरुष) ले लिई आएको कालो रंगको झोलालाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याgण्ड ब्यागेज चेकिङ एरियाको X-Ray machine मा Screening गर्ने क्रममा उक्त झोलाबाट ने.रु.९,०८,००० […]
(ABC-Sanchar) बाजुरा । त्रिबेणी नगरपालिकामा १ छताराकी ३२ बर्षिय अस्मीता देबि दमाइको बच्चा जन्माएको २१ दिनपछि मृत्यु हुदाँ १ महिनाकी छोरी सहित ६ भाइबहिनि अलपत्र परेका छन् । बच्चा जन्माएको केहि दिनमा अत्याधिक रक्तस्रापपछि अस्मीताको उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । आमाको मृत्युपछि १ महिनाकी छोरी अलपत्र परेकि छन् । दुध किन्न […]
ABC (क्राईमबिट) काठमाण्डौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरू प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो।
(ABC-Sanchar) काठमाडौं । उपत्यका बाहिर चल्ने सार्वजनिक यातायातका सबै सवारीसाधनले गोँगबुस्थित नयाँ बसपार्क प्रयोग गर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिकाले यस्तो अनिवार्य गरेको हो। महानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो। जथाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, […]