०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

नेपाल प्रहरीको रिक्त रहेको ४४ डिएसपीको बढुवा सिफारिस हुदै

ABC (क्राईमबिट) काठमाडौं । बढुवाका लागि गृह मन्त्रालयमा बैठक बसिरहेको हो । ४४ पदमा २०७० सालमा भर्ना भएका एक सय ४४ इन्सपेक्टरबीच प्रतिस्पर्धा छ । बढुवामा टकरावका कारण लम्बिदै आएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार इन्टरपोलको कार्यक्रममा सहभागी हुन सिंगापुर जाने भएकाले आजै बढुवाको निर्णय हुन लागेको हो ।

(ABC-Sanchar) काठमाडौँ । नयाँ कानुनअनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरु भएकै दिन सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरूद्ध प्रदर्शन भएको छ। नयाँ कानुनअनुसार झापामा आइतबारबाट नागरिकता वितरण सुरु भइसकेको थियो भने मोरङ, पर्शा र सुनसरी प्रशासनले नागरिकता वितरणका लागि तयारी गरिरहेको बताएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज बिल विजक भन्दा बढी भाडा बर्तन तथा खुद्रा सामानहरू लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको सूचना प्राप्त भएको आधारमा पर्सा प्रहरीले कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।१९ गते राती अं.२३:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित सडकखण्डबाट ना.५ ख ७७२४ नम्बरको मालवाहक […]

(ABC-Sanchar) काठमाडौँ । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको […]

ABC (क्राईमबिट) चितवन । आइतबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई पूर्वी नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दलदलेले नियन्त्रणमा लिएको हो। बर्दघाटबाट काठमाडौंस्थित श्रेष्ठ किराना स्टोरको नाममा ४२० बोरा गहुँको बिल बनाएर ल्याउँदै गरेको युरिया मलसहित ना ६ ख ५२६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। यसअघि गत शुक्रबार सोही प्रकृतिको बिल बनाएर अवैध रूपमा […]

ABC (क्राईमबिट) विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय तथा इलाका प्रहरी कार्यालय (क) स्तर सम्मका प्रहरी इकाईका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिएका छन् । भिडियो कन्फरेन्स मार्फत उनले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन […]

ABC (क्राईमबिट) काठमाडौं । ठमेलको ‘होटल सपना गार्डेन’ मा दुई महिनाभन्दा बढी समय बसेका चिनियाँ पुरुष चन ली आफूले खाए-बसेको रकम नतिरी भागेका हुन्। होटलका सञ्चालक देवेन्द्र बस्नेतले उनी दुई महिनाभन्दा बढी समय आफ्नो होटलमा बसेको र त्यस अवधिमा खाए-बसेको १ लाख २० हजार रुपैयाँ बढी रकम नतिरी भागेको बताए। बस्नेतका अनुसार उनी एक हप्ताअघि […]

  (सागर थापा) दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८०”को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र घोराही दाङको आयोजना । दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख […]

(ABC-Sanchar) काठमाडौं । बिरगंज जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै सोमबार (भोली) देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नागरिकता ऐन बनेर राजपत्रमा पनि प्रकाशीत भइसकेको छ। ऐन राजपत्रमा प्रकाशित भएसँगै आइतबार देखी नागरिकता वितरण सुरु हुने भनीए पनि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले […]

(ABC-Sanchar) दाङ । देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते भएका छन् । लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा आज दिउँसो १२:३० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व गइरहेको रा १ ह ५६०१ नम्बरको तरकारी बोकेको […]

error: Content is protected !!