०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

ईप्रका गणेशपुरको नव निर्मित दुर्गा मन्दिरकाे एसपी बस्नेतद्वारा उद्घाटन

ABC (क्राईमबिट) कपिलवस्तु । ईलाका प्रहरी कार्यालय गणेशपुरमा नव निर्मित दुर्गा मन्दिरकाे उद्घाटन गरिएको छ । प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले शनिबार प्रहरी कार्यालय प्राङ्गणमा नव निर्मित दुर्गा मन्दिरकाे विधिवत् पूजापाठ गरि उद्घाटन गरेका हुन् । विजयनगर गाउँपालिका, कृ्ष्णनगर नगरपालिकाका जनप्रतिनिधि, समाजेसेवी, समाजका अगुवा व्यक्तित्वहरुकाे सहयोगमा दुर्गा मन्दिर निर्माण गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी […]

(ABC-Sanchar) काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् । जिल्ला अदालत, काठमाडौँमा थुनछेक बहस हुनुअघि भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका हुन् । खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेको बयान, हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर […]

(ABC-Sanchar) दाङ । जिल्ला प्रशासन कार्यालय दाङले गाउँगाउँमा खुलेका चर्चहरूको रेकर्ड संकलन गर्न थालेको छ । दर्ताबिना नै गाउँगाउँमा चर्चहरू खोल्ने देखि भवनहरू समेत निर्माण हुन थालेपछि कार्यालयले पालिकामा सञ्चालनमा रहेका चर्च र तीनका संचालनकहरुको विवरण संकलन गर्न थालेको हो । दाङमा करिब २५० वटा चर्चहरू सञ्चालनमा रहेको अनुमान गरिए पनि जिल्ला प्रशासन कार्यालयमा भने […]

(ABC-Sanchar) पर्सा । वीरगंज नेपाल मुस्लिम पत्रकार महासंघ पर्सा द्वारा इदगाह र छठ घाटमा बृक्षारोपण गरेको छ। नेपाल मुस्लिम पत्रकार महासंघ पर्साले वीरगंज महानगरपालिका वडा नं २ स्थित इदगाह र छठ घाटमा बृक्षारोपण गरेको छ। बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले बृक्षारोपण गर्दै भने का थिए बृक्षारोपण गर्नु स्वभाविक हो र […]

(केभी निस्चल) दाङ । आखा सम्बेदनसिल अङ्ग हाे भबिस्यका कर्णधार आजका बिध्यार्थिहरु आखा स्वस्थ रहे मात्रै बिध्यार्थिहरुकाे भबिस्य सुनिस्चित हुन्छ भन्ने साेचका साथ हिजाे १९ दाङ्गकाे दङ्गिसरन गाउपालिका वडा न ६ का जनप्रतिनिधिहरुले आफ्नाे एक बर्सकाे कार्यकाल सम्पन्न भयकाे अबसरमा भानु मा बि प्रसडुवाका कक्षा 1देखि 10 सम्मका करिब २७० जना छात्र छात्राहरुकाे आखा जाँच […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज वडा प्रहरी कार्यालय बिर्ता ले विल विजक भन्दा बढी ट्रकमा लोड रहेको बिभिन्न समानहरु नियन्त्रणमा लिएको छ। विल विजक भएका अगरवत्ती, हाडवेयर र कपडा लगायतका अन्य समानहरु समेत ना. ५ ख १८४५ नं.को मल बाहक ट्रकमा लोड गरी वीरगंजबाट वुटवल भैरहवा तर्फ जादै गरेको भन्ने बिशेष सुचनाको आधारमा उक्त ट्रक […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबारदेखि नयाँ ऐन अनुसार नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र पठाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेसँगै नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण गर्न जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको हो । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र […]

(ABC-Sanchar) काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको […]

(ABC-Sanchar) काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग मागेको छ । उनीहरूले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार छोड्न माग गर्दै प्रदर्शन गरेका हुन् । सरकारले गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरुद्ध भोलि पनि महासङ्घले विभिन्न किसिमको विरोध गर्ने जनाएको छ ।

ABC (क्राईमबिट) पर्सा । बिरगंज बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई बिर्ता वडा प्रहरी बाट खटिएको प्रहरी टाेलिले मिति २०८०।०२।१८ गते राती अं.२३:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ६ महाबिर स्थान स्थित सडकखण्डबाट ना.५ ख १८४५ नम्बरको […]

error: Content is protected !!