(ABC-Sanchar) काठमाडौं । सरकारले पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँले अन्तःशुल्क थप गरेको छ । यसअघि अन्तःशुल्क नरहेको यस्तो पेय पदार्थमा सरकारको नयाँ व्यवस्थासँगै अब प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क लाग्नेछ । यसअघि अन्तःशुल्क लाग्ने सूचीमा नरहेको यो वस्तुमा सरकारले अन्तःशुल्कमा समावेश गर्दै अतिरिक्त २५ रुपैयाँ मूल्य लाग्ने बनाएको हो । आन्तरिक राजस्व विभागकाअनुसार यस्तो व्यवस्था पछि […]
(ABC-Sanchar) बाँके । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ । मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात् लु चल्ने खतरा रहेका महाशाखाले जनाएको छ । आज शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ। पछिल्लो केही दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ। […]
(ABC-Sanchar) काठमाडौं । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै सबैको बयान सकिएको हो । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको थियो । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार अब आइतबारबाट थुनछेक बहस हुने भएको छ ।
(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् । सोविता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका […]
(तुफानबाबु श्रेष्ठ) दाङ । रोटरी क्लब अफ तुलसीपुर सिटिले एक कार्यक्रमका बिच पश्चिम दाङको शान्तिनगर गाउपालिका वडा न. ५ स्थित श्री आदर्श माध्यमिक विद्यालय काशिपुरमा शुक्रवार १० सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको छ । क्लबका भाबी अध्यक्ष पबन कुमार योगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी शान्तिनगर गाउपालिका वडा न. ५ का अध्यक्ष […]
(केभी निस्चल) दाङ । नामले जति परिचित छ फुर्केसल्लि बस्तिकाे हिसाबले पनि निक्कै पुरानाे बस्ति मानिन्छ २०२० साल देखि बसाेबास गर्दै आईरहेका दाङ्ग दङ्गिसरन १ फुर्केसल्लिका स्थानिय बासिन्दाले अैले बिजुलि बत्ति बाल्न पाय पछि हर्सित भयका छन । दङ्गिसरन गाउपालिका कै बिकट बस्ति मानिने फुर्केसल्लिमा त्यहाका स्थानिय बासिन्दाहरुले टुक्किकै भरमा रात गुजार्न परिरहेकाे थियाे तर […]
ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी परिसर प्रमुख SSP दान बहादुर कार्की र सरल एवम् सहज स्वभावका धनी उहाँको जीवन संगिनी आदरणीय नविना खत्री कार्किद्वारा आफ्नो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रम मानवता प्रवर्द्दन महाअभियानको शाखा कार्यालय काठमाडौं शानिवनमा आउनु भई अबलोकन भ्रमण गर्नुकाे साथै आवश्यक खाध्यान्नहरु सहयोग गर्नुभएको छ । मानवीय सेवा कार्यमा मानवसेवा आश्रमका […]
(ABC-Sanchar) दाङ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले निर्धारण गरेको ‘पत्रकार महासंघको सदस्यता शुद्धिकरण मापदण्ड-२०७९’ दाङमा पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सदस्यता शुद्धिकरण मापदण्ड-२०७९’ दाङमा पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको हो । बैठकले दाङ शाखाको सदस्यता शुद्धिकरणका लागि सिफारिस गर्न गठित समितिले पेश गरेको […]
(सागर थापा) दाङ । अस्थायी ट्राफिक प्रहरी कार्यालय लमही वडा प्रहरी कार्यालय लमही आँखा अस्पताल लमहीको सयुत्त आयोजनामा एक कार्यक्रमको आयोजना गरि ६२ जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ । ट्राफिक प्रहरीले सवारी चालक तथा सह चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा ती चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको हो […]
(सागर थापा) बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी १८ गते लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यालय परिसर लगायत सम्पूर्ण शाखा तथा व्यारेक भवनको निरीक्षण गरी कार्यालयको प्रस्तुतीकरण अवलोकन गरी मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, नवलपरासी (पश्चिम), कपिलवस्तु र पाल्पाका कार्यालय प्रमुख तथा उपस्थित सम्पूर्ण लाई […]