०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

घोराही सहिद गेट रोडमा रहेको बन्जाडे ईलेक्ट्रोनिक्समा आगलागी लाखौंको क्षति

(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिकाको दमकलसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । गोदाममा आगलागी हुँदा लाखौँको क्षति यसैबिच इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । बञ्जाडे इलेकट्रोनिक पसलको गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । गोदाममा […]

(ABC-Sanchar) काठमाडौं । इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र पेट्रोलमा २.८ रुपैयाँ मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार यो नयाँ मूल्यसूची अनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर १३ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ । यस्तै भारतबाट हवाइ इन्धन र ग्यासको मूल्य […]

(ABC-Sanchar) पर्सा । बिरगंज नारायणी यातायात ब्य्ब्स्था कार्यालय (सवारी ) पर्सामा सबैभन्दा बढी बिचौलिया र भ्रष्टाचार हुने कार्यालयको रूपमा रहेको श्रोतको भनाई छ। यातायात ब्यब्स्था कार्यालय (सवारी )मा कुल क्रम्चारी संख्या २५ जना रहेको कार्यालय प्रमुख उमेश रेग्मीले जानकारी गराउनु भएको थियोे ।तर यातायात ब्यब्स्था कार्यालय (सवारी )तर्फ कार्यालयको कामकाज सहज गर्नेको निमित्त बिचौलिया हरु […]

ABC (क्राईमबिट) मकवानपुर । हेटौंडामा एक महिलाले ५ बर्षय र अर्को छोरा १८महिनाको छोरासहित आफूले विष पिएर आत्महत्याको प्रयास गरेकी थिन । प्रहरीका अनुसार बुधबार साँझ हेटौँडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले ५वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् । झार मार्ने विषादी प्याराक्वाइट […]

(ABC-Sanchar) रौतहट । सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन्। रौतहटको गढीमाई नगरपालिका २ समनपुरका रवीन्द्र सहनीले नीलगाईको आतंकले आफूहरू निकै पीडित बनेको बताएका छन्। बागमती नदीको बगरमा सयौँको संख्यामा रहेको नीलगाईले बालीनालीलाई नोक्सान पुर्‍याएको बताएका छन्। बालीनालीलाई नोक्सान पुर्‍ याउँदा आफूहरू निकै समस्यामा परेको सहनीको भनाइ छ। […]

ABC (क्राईमबिट) पर्सा । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै उनीहरुको आफन्तसँग पैसा ठगेको अभियोगमा पक्राउ परेका व्यक्तिको मुद्दालाई पर्सा प्रहरीले कमजोर बनाउन खोजेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला अदालत तथा सरकारी वकिलको कार्यालयको नाममा पैसा असूल गरेको अभियोगमा पक्राउ परेका मनिष यादव र फारुख मियाँको मुद्दालाई प्रहरीले कमजोर बनाउन […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका वडा नाे.१५ भिस्वा बस्ने लालबाबु साहको दुई तल्ले पक्की घरमा कोढ़ा भाडामा लिई नामथर वतन नखुलेको ब्याक्तिले काजु, लत्ताकपडा ,खुद्रा पापापड ,लवाङ ,सरटकाे थान कपडा लगायतको मालवसतु हरु मिति २०८०/०२/१६ गते अनदाजि ०८:३० विशेष सूचनाको आधारमा मालबस्तुहरू भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरेको स्थानबाट स्थानीय जनप्रतिनिधीहरूको रोहबरमा […]

(ABC-Sanchar) बारा । जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयले ले मापदण्ड विपरीत सञ्चालनमा रहेको सिमरास्थित निम्स अस्पताललाई स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरले मंगलबार पत्र काटेर अस्पताल सञ्चालनकाे लागि मापदण्ड नपुगेको भन्दै अस्पताललाई स्वास्थ्य सेवा प्रवाह बन्द गर्न निर्देशन दिएको थियो । प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी […]

(ABC-Sanchar) पर्सा । बिरगंज मालपोत कार्यालयमा सेवाग्राही हरुले दैनिकी समस्या झेलदै आएको कुरा सेवाग्राही हरुले बताएका छ्न। बिरगंज मालपोत कार्यालयमा बिचौलिया हरुको बिगबिगी हुन्दा समेत मालपोत कार्यालय बिरगंजका प्रमुख इजहार आलमले यस्तो गलत क्रियाकलाप सरकारि कार्यालयमा हुन्दा रोक्न सकेका छैनन । मालपोत कार्यालय सरकारी कार्यालय भएपनि बिचौलिया हरुको चनगुलमा चलने गरेका छ्न। कार्यालय प्रमुख इजहार […]

(ABC-Sanchar) दाङ । गढवा गाउँपालिकामा घरेलु हिंसा तथा मानव बेचविखन सम्वन्धी एक दिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ नेपालको आयोजना तथा गढवा गाउँपालिकाको आर्थिक सहयोगमा मंगलवार गढवा गाउँपालिका वडा नं. ४ मा घरेलु हिंसा तथा मावन बेचविखन सम्वन्धी सचेतनामुलक कार्यक्रम भएको हो । स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका […]

error: Content is protected !!