२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

समाचार

बाँकेमा जेठ ३१ गतेसम्म लकडाउन थप केही खुकुलो

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताका लागि निषेधाज्ञा थपेको कारण कोरोना भाइरस संक्रमणको अवस्था अझैं नियन्त्रणमा आएको छैन भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेबाट निषेधाज्ञालाई निरन्तरता दिने भनिएको छ । आब यो सातौं पटकको निषेधाज्ञालाई संक्रमण अझै कम भएको छैन भन्दै फेरि थप गरिएको छ । गएको यहि जेष्ठ १८ गते […]

(महेन्द्र सिंह) बाँके । चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि बैशाख महिनासम्म भएका १३० वटा दुर्घटनामा ६४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले बताउनुभयो । सबैभन्दा धेरै मानवीय क्षती कार्तिक र फागुन महिनामा भएको छ । यी दुई महिनामा ९–९ जनाले […]

(रवि वर्णवाल) बिरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आइतबार साँझ आफ्नो मन्त्रीमण्डलबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसहित ४ मन्त्रीलाई पदमुक्त गरेका छन् । कार्यसम्पादन सन्तोषजनक नभएको र जनभावना अनुसार काम गर्न नसकेको भन्दै मुख्यमन्त्री राउतले १ मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई आफ्नो मन्त्रीमण्डलबाट विदा गरेका थिए । आइतबार मात्रै जनता […]

(ABC=Sanchar) दाङ । राजपुर गाउँपालिकामा माछापोखरी बनाउने बहानामा नदीजन्य पदार्थको मनपरी उत्खनन् र बिक्री वितरण हुने गरेको छ । राजपुर गाउँपालिका वडा नं. २ अन्तर्गत पर्ने प्रकाशकुमार जिसीको कित्ता नं. १०५ क्षेत्रफल ९५०७.०८ वर्गमिटरको जग्गामा शोभा कृषि फर्म प्रालिको नाममा दुईवटा माछापोखरी खनेर नदीजन्य पदार्थको बिक्री हुने गरेको पाइएको जिल्ला अनुगमन समन्वय समिति दाङका संयोजक […]

(सागर थापा) दाङ । आफ्नो जिबिकाको लागि अशियारको नाममा वा कब्जामा कुनै घर जग्गा नभएका वा अाफ्नो जग्गा जोडन सक्ने साधन श्रोत नभएका भुमि हिन तथा निसाहाय ब्याक्ती र दैनिक प्रकोपबाट घर जग्गा बिहिन हुन पुगेका ब्याक्ती एवं निज प्रर्ति अाश्रित परिवारका सदस्यलाई सुकुम्बासी बनेका भुमिहिनहरुको समस्या समाधान गर्ने उदेश्यले दाङ जिल्लामा २०४५ सालमा एउटा […]

(ABC=Sanchar) दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको पुर्ण बैठक जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भर्चुअल माध्यमबाट मिति २०७८ जेष्ठ २३ गते सम्पन्न भएको छ । बैठकलाई केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली र पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापाले सम्बोधन गर्नु भएको थियोे । बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्न यो प्रेस बिज्ञप्ती जारी गरिएको छ […]

(रवि वर्णवाल) बिरगंज । महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ । शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक […]

(ABC=Sanchar) काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो। हालको मूल्यमा ती सबैमा दुई रुपैयाँ वृद्धि गरिएको प्रवक्ता विनितमणि उपाध्यायले बताए। अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ। पहिले […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किदा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१, पुरैनीमा रहेको किसान फिड मिल प्रालिमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किदा बारा कलैया उपमहानगरपालिका वडा नं. १९ का २५ वर्षीय साविराज मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

(ABC=Sanchar) भालुवाङ । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाद्वारा सञ्चालित कोरोना अाइसोलेसनका लागि झण्डै डेढ लाख बराबरको स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । राप्ती गाउँपालिका १ भालुवाङ निवासी ओम मेडिको फार्मेसीका सञ्चालक तथा डा. शंकरनाथ योगीले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । जसमा १ लाख २५ हजार बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, […]