१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

समाचार

दाङ प्रहरीले Online ठगि सम्बन्धि सचेत हुन जनहितमा जारी सन्देश

(सागर थापा) दाङ । उपरोक्त सम्बन्धमा सोसल मिडिया (WhatsApp, Viber, Imo ) मार्फत अपरिचित व्यक्ती तथा संस्था वाट तपाईको नाममा लटरी चिट्ठा, उपहार परेको छ भनि प्रलोभनमा पारी ठगी गरेको भन्ने गुनासा निवेदन यस कार्यालयमा प्राप्त भएको सम्बन्धमा सोसल मिडिया (WhatsApp, Viber, Imo) मार्फत स्वदेश तथा विदेशमा रहेका ठगी गर्ने गिरोह तथा व्यक्तीहरुले बिश्वासमा पार्ने […]

(सागर थापा) दाङ । नदीजन्य ढुङ्गा, गिट्टी ,वालुवा वा चुरेका ढुङ्गेखानी पहाडलाई EIA/IEE वातावरण प्रभाव मूल्यांकन गरी वैज्ञानिक ढंगले खनिज जन्य क्षेत्रलाई परिचालन गर्नु मनासिब छ । नेपालका बहुसंख्यक नदी र खोलामा भएका नदीजन्री बस्तु यो वा त्यो बाहाना प्रयोगमा नाआउने तर बर्षायामको बाढीले बर्सेनि बगाएर दक्षिण भारतलाई सहजरूपमा स्रोत बनेको छ तर हाम्रो देश […]

(रवि वर्णवाल) बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामै गत आर्थिक वर्षको तुलनामा तीन गुणा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको वैशाखसम्ममा भन्सार चोरी निकासी पैठारीतर्फ नियन्त्रणका क्रममा ३१ करोड ९५ लाख ८६ हजार रुपैयाँ संकलन गरेको हो । गत आर्थिक वर्षमा कार्यालयले उक्त शीर्षकअन्तर्गत ८ करोड […]

(राकेश श्रेष्ठ) चितवन । जिल्लामा लकडाउनको अवधि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा यही जेठ २० गते रातीसम्मका लागि जारी गरिएको थियो । थपिएसँगै यह जेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा जारी रहनेछ । अत्यावश्यक सेवा, […]

(ABC=Sanchar) काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अबजेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा […]

(महेन्द्र सिंह) बर्दिया । अबैध रुपमा उत्खनन् गरी ओसार पसारमा संलग्न रहेका जेसिबि टिप्पर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारबर्दिया नगरपालिका–२ लठुवाघाट स्थित बबई नदिमा अबैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले ३ वटा टिप्पर, १ वटा जिसिबि र १ वटा ट्याक्टर पक्राउ गरेको हो । प्रहरीले उत्खनन् कार्यमा […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उप महानगरपालिका २३ हिरमिनिया बस्ने १८ वर्षका अशोक कुमार यदाव १९ वर्षय सराफत शेखलाई १ सय ७ पिस कोरेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उप महानगरपालिका २३ नयाँ बस्ति बाट नेपालगन्ज ल्याउनेक्रममा विशेष सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय बाँके बाट विशेष प्रहरी टोलिले खटि चेकजाँचको […]

(महेन्द्र सिंह) बर्दिया । पुर्व प्रहरी तथा अमर, अशक्त प्रहरीहरुको परिवारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नेपाल प्रहरीको वार्षिक कार्ययोजना कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धि कार्यक्रम अन्तर्गत बढैयाताल गाउँपालिका अन्तरगत बसोबास गर्दै आईरहेका अवकाश प्राप्त पुर्व प्रहरी, अमर र अशक्त प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले स्वास्थ्य सामाग्री वितरण […]

(सर्मिला बोगटी) बर्दिया बाघको आक्रमणले आज एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका–५ की ६८ वर्षिय नन्द कला थापाको मृत्यु भएको छ । मधुवन नगरपालिका स्थित ८३ नम्बरको पिलर नजिक बोर्डर नजिकको जंगलमा साग टिप्न गएको बेला बाघले आक्रमण गरेको सशस्त्र प्रहरी एसपी नर बहादुर रावतले बताए । साग टिप्न गएको बेला बाघले आक्रमण […]

ABC क्राईमबि काठमाडौं । समान्यतया प्रहरी अधिकृतको सरुवा १ वर्ष पुगेपछि मात्र गर्ने चलन नेपाल प्रहरीमा छ। कमाण्ड कन्ट्रोलमा कमजोरी देखिए वा कुनै विशेष अवस्था देखिए कुनै अधिकृतको सरुवा गर्नुपरेमा कारण खुलाएर प्रहरी प्रधान कार्यालयले सरुवा गर्नसक्छ। तर, लामो समयसम्म पनि केही जिल्ला प्रहरी प्रमुख, काठमाडौं प्रहरी मातहतका वृत्तपति र प्रदेश प्रहरी प्रमुखहरुको समयमा सरुवा […]