(ABC-Sanchar) काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो । कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास […]
ABC (क्राईमबिट) कठमाडौं । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा अझै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारिम्भक अवस्था देखिएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारिम्भक अवस्था रहेको बताएका हुन् । सुरुमा ठगीबाट सुरु भएको […]
ABC (क्राईमबिट) बुटवल । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक आईजिपी बसन्त बहादुर कुँवरबाट बुटवल उप-महानगरपालिका वडा नं.३ स्थित ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको परिसरमा नव-निर्मित भवन, कार्यालय प्रमुखको निवास, प्रहरी ब्यारेक, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको समुद्घाटन सम्पन्न गरियो । उक्त समुद्घाटन कार्यक्रममा नेपाल प्रहरी संगठन प्रमुख आईजिपी कुवरबाट कार्यालयको अवलोकन […]
ABC (क्राईमबिट) जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले मधेश प्रदेश मातहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई भर्चुअल माध्यमबाट वार्षिक कार्यसम्पादन सम्झौताको प्रगति समिक्षा तथा साप्ताहिक प्रगति समिक्षाका साथै निर्देशन सम्बोधन गर्नु भएको हो । वार्षिक कार्यसम्पादन सम्झौता समिक्षा अन्तर्गत चैत्र महिनासम्म मातहतबाट भएका कार्यहरुको समिक्षा गर्नु भएको साथै निर्देशन सम्बोधनको क्रममा डिआईजीले कार्यसम्पादन […]
(ABC-Sanchar) काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि सन्दीप बुधबार बुटवलबाट पक्राउ परेका थिए । सन्दीप पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन् । १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव […]
(ABC-Sanchar) बाँके । करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन् । उनी दुई महिनाको बीचमा दोस्रोपटक भारत जान लागेका हुन् । पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले जनाएको छ। पूर्व […]
(ABC-Sanchar) चितवन । बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका […]
(ABC-Sanchar) काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीलाई प्रहरीले आज बिहान भैरहवाबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि बुधबार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा […]
(ABCSanchar) बुटवल । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन्। अर्घाखाँचीबाट काठमाडौं जान्छु भनी हिँडेका रायमाझी काठमाडौं नगई सम्पर्क विहीन भएका हुन् । बुधबार भैरहवा विमानस्थलबाट सभामुख देवराज घिमिरेसँगै काठमाडौं आउन ठीक्क परेका टोपबहादुर विमानस्थलनै नगइ सम्पर्कबाट बाहिरिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमााझीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकाले उनलाई प्रहरीले […]
(ABC-Sanchar) काठमाडौँ । सरकारले आधा दर्जन बढी सचिवहरूको सरुवा गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, अर्थ, प्रधानमन्त्री कार्यालयलगायतका सचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेललाई अर्थ मन्त्रालयमा पठाएर सो मन्त्रालयका सचिव तोयम रायालाई उपराष्ट्रपति कार्यालयमा […]