०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै

 (ABC-Sanchar) काठमाडौं । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । ‘पत्रकारितामा […]

 ABC (क्राईमबिट) सुनसरी । झापा केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १ सय १५ कार्टुन फूजी स्याउ सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । उक्त स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म घेराबारी झापाका प्रहरी नायब उपरीक्षक सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक […]

ABC (क्राईमबिट) बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी राजेशनाथ बास्तोलाले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा स्वाभिमान र ईमान्दारीका साथ ट्राफिक व्यवस्थापनमा खटिन सम्पुर्ण  प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले आफ्नो कार्यालयलाई सफा, सुन्दर र उत्कृष्ट बनाई इमान्दारी पुर्वक संगठनको […]

ABC (क्राईमबिट) बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले दुई जनालाई सुनसहित पक्राउ गरेको डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। शुक्रबार दिउँसो साढे ३ बजे विराटनगर महानगरपालिका(१५स्थित रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानमाथि प्रहरीले चेक गरेको थियो। उक्त गाडीमा अवैध सुन र चाँदी भन्सार छलेर भारततर्फ लैजान लागेको भन्ने खबर प्रहरीले […]

(ABC-Sanchar) बाजुरा । शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि गएको बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुराकै सिमिकोट आसपास केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

ABC (क्राईमबिट) कंचनपुर । दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार/पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ। सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको बताए। ‘जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा […]

ABC (क्राईमबिट) काठमाडौँ । सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन । सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका मदनबाबु भण्डारी केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनले भने भण्डारीको बारेमा सरकारी कागजात कीर्तेको उजुरी परेको र सोही क्रममा अनुसन्धानका लागि […]

(रोशन निधि) पर्सा । बिरगंज महानगरपालिकाले लगाएको ठेक्कामा महानगरले ताेकेबमाेजिमकाे कर सनकलन इजाजत दिएकोमा ठेकेदारले आफुखुसी ढंगले ठेक्कामा उल्लेख नभएको शिर्षकहरु भन्दा बढी जबकी अधिकार छेत्रमा नरहेको विभिन्न सामाग्रीहरुमा दैनिकी लाखौंको रकम असुली गर्ने गरेको छ। यसरी ठेकेदारले महानगरकाे नियम कानुनको पनि उलनघन गरेको छ । बिरगंज महानगरपालिका नगर कार्यपालिका,पर्साले महानगरपालिका क्षेत्र भित्र उत्पति ,संकलन […]

(ABC-Sanchar) दाङ । तुलसीपुर पत्रकार तथा सामाजिक अभियन्ता तुफानबाबु श्रेष्ठको जिन्दगी बदल्ने एक सय एक सोच पुस्तक शुक्रबार तुलसीपुरमा सार्वजनिक गरिएको छ । मानिसलाई सत्मार्गमा हिडाउन तथा सकारात्मक सोचको विकास गराउनका लागि सहयोगी हुने पुस्तकमा एक सय एक वटा विभिन्न प्रेरणादायी प्रसँगहरु समावेश गरिएको छ । दुई दशक अघि रेडियोमा ‘शान्त तलाउ’ नामक कार्यक्रम थाल्नुभएका […]

(ABC-Sanchar) काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपालीलाई भुटानी शरणार्थी बनाउने घटनामा आफू संलग्न नभएको दाबी गरेकाे छ । साथै उनले आफूसँग जोडेर प्रकाशित समाचारलाई आधारहीन र तथ्यहीन भएको बताउँदै मेराे चरित्र हत्या नगर्न पनि आग्रह गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमा संलग्नको अभियोगमा त्यसका नाइके, सचिव […]

error: Content is protected !!