(ABC-Sanchar) झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वी नाका काँकडभिट्टाबाट चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेनटाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । कार्यालयका सूचना अधिकारी चन्देश्वर […]
(ABC-Sanchar) चितवन । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको […]
(ABC-Sanchar) बारा । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री ’प्रचण्ड’को पुतला दहन गरेका हुन् । सयौंको संख्यामा रहेका स्थानीयले प्रचण्डको पुतला दहन गरेका थिए । स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतलामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि नजिकै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका […]
ABC (क्राईमबिट) अर्घाखाँची । नेपाल प्रहरीका महानिरीक्षक आईजिपी बसन्त बहादुर कुँवर निरीक्षण भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी,अधिकार प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण, अनुचित लाभमा शुन्य सहनसिलता, प्रहरी कर्मचारीहरुको सेवा सुबिधा लगायत बिषयमा अमुल्य निर्देशन दिनु भएको छ ।
ABC (क्राईमबिट) जनकपुर । निरीक्षण क्रममा आन्तरिक प्रशिक्षण कक्ष , पुस्तकालय, प्राथमिक उपचार कक्ष , व्यारेक , मेस तथा अन्य प्रशिक्षण गतिबिधिहरुको अवलोकन गर्नुको साथै डिआईजी भट्टराईले तालिम केन्द्रमा भएको स्रोत साधनको उच्चतम प्रयोग गर्दै भावि दिनहरुमा प्रशिक्षण कार्यलाई अझ बढी व्यावसायिक , समय सापेक्ष र प्रभावकारी बनाउन, चुस्त दुरुस्त रही आ-आफ्नो स्थानबाट अनुशासित भई […]
(ABC-Sanchar) काठमाडौँ । अमेरिकाको मास मिडिया एन्ड इन्टरटेनमेन्ट कम्पनी वाल्ट डिज्नीले दोस्रो चरणमा कर्मचारी कटौती गर्न सुरु गरेको छ । यो चरणमा कम्पनीले करिब चार हजार कर्मचारीलाई जागिरबाट सधैँका लागि छुट्टी दिनेछ । यसै वर्षको सुरुवातमा कम्पनीले सात हजार कर्मचारीलाई निष्कासन गरेको थियो । कम्पनीका अनुसार डिज्नी इन्टरटेनमेन्ट, डिज्नी पार्क, एक्सपिरियन्स र प्रोडक्टसहित भिन्दाभिन्दै विभागका कर्मचारीलाई निष्कासन गरिने […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई रकम ठगी गरेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडाैंले थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उक्त ठगी प्रकरणमा संलग्नता देखीएको भन्दै केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले […]
(सागर थापा) दाङ । समुदाय प्रहरी साझेदारी अबधारणा अनुरुप बैशाख २१ गते “प्रहरी संग १ दिन कार्यक्रम” अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित रहेको अम्बिकेश्वरी क्याम्पस घोराही दाङमा बि.आई.एम. छैठौँ सेमेष्टरमा अध्ययनरत बिद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा आमन्त्रण गरी बिभिन्न शाखाहरुको अनुगमन, प्रहरी कार्यालयबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी दिनुको साथै जिल्ला प्रहरी कार्यालय […]
ABC (क्राईमबिट) पर्सा । बीरगञ्ज महानगरपालिका वडा नं. १६ चालिसफिटे स्थित सडकखण्डमा तालुक मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त बिशेष प्रहरी टोलिले BR 01 PG 6577 नम्बरको सेतो रङ्गको स्कार्पियो गाडीलाई चेकजाँच गर्दा सेतो प्लास्टिकको झोला भित्र नेपाली नक्कली नोट रू.१००० दरको नोट- ४५० थान र रु.५०० दरको नोट- […]
ABC (क्राईमबिट) काठमाडौँ । बिहीबार बिहान देखि विभिन्न संचार माध्यममा पक्राउको समाचार पछी नेपाल प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ नपरेको जनाएको छ । सांसदसमेत रहेका रायमाझी अहिले (बिहीबार दिउँसो ३ बजेर ५० मिनेट)सम्म पक्राउ नपरेको जनाएको हो । बाहिर हल्ला गरिए पनि सांसद रायमाझी पक्राउ परि नसकेको नेपाल प्रहरीका प्रवक्ता एवं डिआइजी कुबेर […]