०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

बैशाख १० उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति राम चन्द्र पौडेलद्वारा स्वीकृति

 ABC (क्राईमबिट) काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न […]

ABC (क्राईमबिट) काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको परिसरमा सिन्धुलीका युवराज पौडेल ‘सफल’लाई एउटा समूहले दुर्व्यवहार गरेको छ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले उनलाई दुर्व्यवहार गरेका हुन् । युवराजले लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आइतबार सफलले आफूलाई गाली गरेको भन्दै एक युवती प्रहरीकहाँ गएकी थिइन् । उनको आरोप थियो– ‘अन्तर्वार्ता […]

ABC (क्राईमबिट) काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पुर्ण संयन्त्रहरुले प्रत्यक्ष निगरानी गरि रहने हुनाले […]

(रोशन कुमार निधि) पर्सा । प्रहरीले सुराकीका आधारमा गरेका खोजी अभियानमा हिजो र अस्ती दुईदिनमा दुई जना मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र सेंढवाको संयुक्त प्रहरी टोलीले गरेको खोजी अभियानमा पर्साको ग्रामीण भेगबाट दुईजना पक्राउ परेको हो, एउटा मोटरसाइकलको पाटपूर्जा समेत बरामद गरेको छ । पक्राउ पर्नेमा जिराभवानी […]

(सागर थापा) दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यलाय घोराही दाङमा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट,कार्यालय तथा कार्यालय कम्पाउण्डको निरीक्षण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले उपस्थित सम्पुर्ण जिल्ला ट्राफिक प्रहरी कर्मचारीहरूलाई लगनशिल भई काम कारवाही गर्न र तालुक प्रहरी कार्यालय हरूवाट प्राप्त आदेशहरूलाई अक्षरश पालना […]

(ABC-Sanchar) चितवन । कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो। स्वास्थ्य कार्यालय (चितवन) का जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार अनुसार ती पुरुषलाई निमोनियाँ भएको थियो भने मिर्गौलासम्बन्धी समस्या पनि थियो । कोरोना संक्रमणका कारण चितवनमा गत साउन २३ मा एकजनाको मृत्यु भएको थियो […]

(ABC-Sanchar) काठमाडौं । कानको झुम्का हातको घडी , बोकीरहेको आइफोन र लगाएको लुगा सब आफैँले आफ्नै पौरखको कमाइले किन्नेहरु धेरै छन् समाजमा । आफ्ना रहर आफैँ पुरा गर्न सक्ने , आजसम्म आफ्ना लागि कसैको ‘ कृपा ‘ को भिक नमाग्ने , आफनो सफलताको सम्पूर्ण श्रेय सिर्फ आफैलाई दिने महिला हरु धेरैछन् समाजमा । चेलीबेटीहरु , […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताइएको छ। उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न प्रहरी सहायक हबल्दार प्रकाश पुनमगरलाई आज बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नं १ गणमा आन्तरिक थुनामा राखेको छ। प्रकाशले नियतवश गोली […]

ABC (क्राईमबिट) रौतहट । गढीमाई नगरपालिका ८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाउँदा बाटोमा नै मृत्यु भएको हो । गोली कसले चलायो भन्ने खुलेको छैन […]

(ABC-Sanchar) कास्की । पोखराको सेती खोंचमा खसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार पोखरा–१५ स्थित सीताराम पुलनेरको चिरा परेको जमिनमा १२ वर्षीया स्मृति पराजुली खसेकी थिइन् । उनको उद्धार गरेपनि अस्पतालले अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । पोखरा ८ नागढुंगा बस्ने पराजुली साथीहरुसँग घुम्नका लागि सो ठाउँ पुगेको बताइएको छ । शनिबार […]

error: Content is protected !!