(ABC-Sanchar) काठमाडौं । अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्र मिटरब्याज र तमसुक व्यवस्था पीडितसँग २०७९, चैत १८ गते सरकारले गरेको पाँचबुँदे सम्भौता कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । महासङ्घले सो सम्भौता अक्षरशः कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुने गरी यथाशीघ्र न्याय प्रदान गर्न र त्यस सम्बन्धमा सरकार तथा सम्बन्धित निकायले गरेका कार्यको विवरण निरन्तर सार्वजनिक गरी […]
(ABC-Sanchar) काठमाडौं । कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेको भन्दै निजामती कर्मचारी ट्रेड युनियनहरूले प्रशासनिक केन्द्र सिंहदरवार ठप्प पार्ने चेतावनी दिएका हुन् । ट्रेड युनियनहरूले यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस पठाउने र वैशाख २१ गते सिंहदरवार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने पनि उनीहरूको आन्दोलनका कार्यक्रममा उल्लेख छ। कर्मचारीहरूले […]
ABC (क्राईमबिट) काठमाडौं । सरुवा चाहने कर्मचारीले अब अनिवार्य रुपमा फारम भर्नुपर्ने भएको छ । फोन तथा एसएमएसमार्फत सरुवाका लागि अनावश्यक दबाब दिने प्रवृत्ती बढेपछि प्रहरी प्रधान कार्यालयले मंगलबार परिपत्र गरी सरुवा चाहनेले अनिवार्य माग फारम भरेर पठाउन भनेको हो । प्रहरी नियमावलीमा सरुवाका लागि माग फारम भर्नुपर्ने व्यवस्था छ । तर, त्यसको कार्यान्वायन हुन […]
(सुरेन्द्र दास) सिरहा । प्रहरीले मिटरब्याजी रामबाबु यादवलाई पक्राउ गरेको छ । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयबाट औरही गाउँपालिका ३ खजनपुर घर भएका यादवलाई प्रहरीले पक्राउ गरेको हो । ठगी सम्बन्धी मुद्दा परेको आरोपमा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी […]
(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालकलाई काठमाडौँ ल्याइएको छ । चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो । यसअघि उनको चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । तर उपचारमा संलग्न चिकित्सक र आफन्तजनको सल्लाहमा उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको […]
ABC (क्राईमबिट) काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाब र चलखेलबाट मुक्त गर्ने दाबी गरेका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त राख्ने बताएका हुन् । उनले सुरक्षा निकायमा निष्पक्षता कायम गरी गौरव हुनुपर्ने बताए । […]
(ABC-Sanchar) धनुषा । भारतको सिलगुडी हुँदै सोमबार धनुषाको ढल्केबर आइपुगेका हुन। उनले ढल्केबर स्थित रामजी स्विट्स एण्ड फूडमा खाजा खाएर नेपाली खानाको तारिफसमेत गरेका थिए । पुरी, जेरी, दही र चिया खाइ फेरी पनि आउँछु भन्दै पसलबाट छुटेको पसलका सञ्चालक रामजी शाहले बताए । छायांकनका लागि मुस्ताङ आएको यही शिलशिलामा नेपालको ठाउँ पनि हेरौं भनेर […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका आफैँलाई गोली हानेका हुन् । गोली हान्दा घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४-५ दिन पहिले आएका केसीले ड्युटीकै क्रममा आफूलाई गोली हानेका हुन्। केसी ४८ नम्बर रिजर्भ गुल्म […]
(सागर थापा) बुटवल । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी उमेश राज जोशीले विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, स्थीनिय समाजसेवी, विभिन्न राजनैतिक दलका पदाधिकारीहरु, पत्रकारहरु लगायतको आतिथ्यतामा एक कार्यक्रमका बिच प्रहरी चौकी पिपलडाँडा पाल्पाको नव-निर्मित भवनको उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन पश्चात् प्रहरी नायब महानिरीक्षक डिआईजी जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान,महाराजञ्जको तत्वावधानमा सञ्चालन हुने उपत्यका स्थित प्रशिक्षण प्रदायक कार्यालयहरुको आ.व.२०७९।०८० को तालिम क्यालेण्डरको हालसम्मको समिक्षा र आगामी आ.व.२०८०।०८१ को वार्षिक तालिम क्यालेण्डर निर्माण सम्बन्धी १ (एक) दिने कार्यशाला गोष्ठी यस प्रतिष्ठानका कार्याकरी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा समुद्घाटन एवं प्रमुख अतिथीबाट आवश्यक निर्देशन सम्बोधन […]