०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

१३ जना डीआईजीहरुले लगाए काधमा दर्ज्यानी चिन्ह (फूली)

 ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १३ जना डीआईजीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् । उपप्रधान तथा गृहमन्त्रीको बुधबारको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा पदोन्नति भएका कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक […]

(महेन्द्र सिंह ) बाँके                                              नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]

(ABC-Sanchar) रुकुम । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको हो । यस्तै अन्य दुई जना घाइते भएका छन् । उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । घटनास्थल जाजरकोट डोल्पा सडक भेरी कोरीडोरमा पर्छ […]

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार उनीहरुलाई बढुवा समितिकाे सिफारिसका आधारमा बढुवा गरेका हुन् । नियमावलि अनुसार उनीहरुलाई बढुवा सिफारिस समितिले अघिल्लो बुधबार बढुवा सिफारिस गरेको थियो । बढुवा नियुक्तहुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैदानी, अर्जुन […]

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव फेला परेको हो। मृतक शारदाका श्रीमान ४१ वर्षीय मेघराज केसी फरार छन्। शारदाको हत्या मेघराजले नै गरेको आशंका प्रहरीको छ। शारदाको माइती पक्षले पनि बुधबार मेघराज नै हत्यामा संलग्न भएको बेहोरासहितको किटानी जाहेरी दिएका छन्। ‘त्यस दिन मृतक शारदा घोराही […]

ABC (क्राईमबिट) सर्लाही । घरमा लुकाएर राखिएको हतियार बरामद भए पनि घरका सबै जना फरार रहेको प्रहरीले जनाएको छ । मलंगवा नगरपालिका १ स्थित अवध रायको घरबाट एक थान सेमी अटोमेटिक पेस्तोल, एक थान खुँडा र एउटा चक्कु बरामद गरिएको हो । घरमा लुकाएर राखेको अवस्थामा हतियार बरामद भएको प्रहरीले जनाएको छ । रायको घरबाट […]

ABC (क्राईमबिट) अर्घाखाँची । जिल्ला अर्घाखाँची पाणिनी गा.पा.८ खगडि स्थित वनमा डढेलो लाग्दा ऐ.बस्ने डिल कुमारी बि.क. र लिलापति बि.क.को २ घर र १ गोठ जली नष्ट भएकोमा आगलागी नियन्त्रणको लागी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट प्र.जि.अ. मीना अर्याल यस जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्र.ना.उ.मुकुन्द प्रसाद रिजालको कमाण्डमा १५ जना, स.प्र.बल नेपाल अर्घाखाँची बाट स.प्र.ना.नि.महेन्द्र बुढाथोकीको […]

(रोशन कुमार निधि) पर्सा । बिरगंज जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित जाँच चेकिङ टोलीले काठमाण्डौबाट भारतको दिल्ली सम्म जाने सार्वजनिक बसलाई रोकी चेकजाँच गर्ने क्रममा विना भन्सार प्रज्ञापनपत्रको चोरी निकासी गरी ल्याइएको बिभिन्न किसिमका चाईनिज खाद्यान्न मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएकाे छ। बरामद […]

(ABC-Sanchar) पर्सा । बिरगंज महानगरपालिकाले वीरगञ्ज ‘रात्रिबजारलाई निरन्तरता दिने भएको छ । सुस्त भएको वीरगन्जको व्यापार व्यवसाय चलायमान बनाउने उद्देश्यले पहिलो पटक नयाँ वर्षको अवसरमा रात्रिबजारको आयोजना गरिएको थियो । वीरगन्ज महानगरपालिकाले चैत ३० देखि वैशाख २ गतेसम्म तीन दिन पहिलो पटक रात्रिबजार लगाएको हो । रात्रिबजारमा उत्साहजनक जनसहभागिता र व्यापार भएका कारण उद्देश्य सफल […]

(ABC-Sanchar) काठमाडौं । बुधबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जना मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए। […]

error: Content is protected !!