०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

ढाकाको एक बजारमा भीषण आगलागी आगो निभाउन ४७ वटा दमकल प्रयोग

 (ABC-Sanchar) काठमाडौं । समाचारको अनुसार फायर सर्भिस तथा सिभिल डिफेन्स कन्ट्रोलका रुमका ड्युटी अफिसर रफी अल फारुकले मंगलबार बिहान ६:१० बजे बंगबजार मार्केटमा आगलागी सुरु भएको हो । आगलागीको कारण अहिलेसम्म थाहा भएको छैन । त्यस्तै अहिलेसम्म मानवीय क्षति पनि नभएको खबर छ । प्रत्यक्षदर्शीका अनुसार बजारका पसलका सञ्चालकले आगलागीको खबर सुन्नेबित्तिकै सामान हटाउन थालेका […]

(ABC-Sanchar) कैलाली । टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्रे सडक १५ दिन नपुग्दै भत्किन थालेको छ । पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी/एमके जेभीले कालोपत्रे गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्रे उप्किन थालेको स्थानीय नन्दसिंह विकले बताए । ‘कम्पनीले काम सुरु गरेदेखि नै काममा लापरबाही गर्दै […]

(रोशन कुमार निधि) पर्सा । बिरगंज महानगरपालिका मा नेपाल टेलिकमले केवल बिछ्यौना काे लागि बिरगंज य्स्थित बाईपास रोडको सडक खण्डमा खनेको बाटो पुनः मर्मत हालसम्म नगरेकोले बिरगंज महानगपालिकाको कार्यालयले पटकपटकको अनुरोध पस्चात पनि नेपाल टेलिकमले अटेर गरेपछि बिरगंज महानगरपालिकाले सान्केतिक बिरोध स्वरूप आज महानगरले नेपाल टेलिकमकाे छेत्रीय निर्देशनालय कार्यालयमा फ़ोहोर थुपारेको छ।

ABC (क्राईमबिट) मोरङ । नेपाल भारत बिराटनगर सीमावर्ती क्षेत्रमा दुई समूहबीच झडप हुँदा गोली चलेको थियो । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा दुई समूहबीच गोली हानाहान भएको हो । प्रहरी स्रोतका अनुसार सोमबार बिहान ४ बजे भारतीय लागूऔषध कारोबारीबीच गोली हानहान भएको थियो । एउटा समूहको प्रहारबाट अर्को समूहका सदस्य […]

ABC (क्राईमबिट) महोत्तरी । प्रधानसेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टरमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए । प्रधानसेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी […]

ABC (क्राईमबिट) सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलिरहेको थियो। सप्तरीका डीएसपी नरेशकुमार सिंहले सुरेन्द्र मधेशी पक्राउ परेको पुष्टि गरे। मधेशी सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन् । मिटरब्याज […]

ABC (क्राईमबिट) विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले बिधिवत रुपमा समुद्घाटन गरेका हुन् । ५ दिन सम्म संचालन हुने उक्त तालिममा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयबाट र मुद्धा चल्ने प्रहरी ईकाईकाबाट समेत गरी कुल ४० […]

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त १३ डीआईजी र बढुवापछी रिक्त हुने १६ एसएसपी पदमा बढुवाको लागि गृहकार्य थालेको छ । गृहसचिव बिनोदप्रकाश सिंह अध्यक्षताको बढुवा समितिले गत साता डीआईजीहरु सन्दीप भण्डारीले, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको थियो। उक्त एआईजी बढुवा सिफारिस विरुद्ध […]

 ABC (क्राईमबिट) बाँके । राप्तीपारीस्थित फत्तेपुर जंगलमा मरेको अवस्थामा चितुवा फेला परेको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ अन्तरगत पर्ने ‘राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह’ को ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र मरेको अवस्थामा चितुवा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए। ‘सडेंगलेको अवस्थामा चितुवा […]

(ABC-Sanchar) काठमाडौं । ललितपुर कुपन्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ। ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार बिहान ४ः४० बजे देखि सो सर्भिसिङ सेन्टरमा आगलागी सुरु भएको हो । उनका अनुसार खवर पाए लगतै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागीमा परेर ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ […]

error: Content is protected !!