०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

दाङ प्रहरीले बालविवाह गरेको आरोप किशोर-किशोरीसहित ३ जनालाई पक्राउ

ABC (क्राईमबिट) दाङ । दाङ प्रहरीले चैत १९ गते बिवाह गर्दै गरेको अवस्थामा मंगलबार दुलाहादुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई पनि नियन्त्रणमा लिएको हो । बंगलाचुली गाउँपालिका-४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज प्रगतिनगरस्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले एकैदिन ११ जना बिचौलियाहरुलाई नियन्त्रणमा लिएको छ । यातायात कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटोछरितो गराइदिने प्रलोभन दिएर रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिड्ने कार्यमा संलग्न रहेको आरोपमा मङ्गलबार ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका १२ का २५ वर्षिय आलोक […]

(ABC-Sanchar) बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सिमरा विमानस्थलमा लिन नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दीन अन्सारीले पठाएको गाडी कार्यकर्ताहरु ले फिर्ता पठाएका थिए । नेपाल पिछडावर्ग (ओबिसी) महासंघको राष्ट्रिय महाधिवेशन काे उदघाटन गर्न बुधबर वीरगन्ज आउनुभएका अध्यक्ष के.पि. ओली लाई लिन नेता कार्यकर्ताहरु सिमरा विमानस्थलमा पुगेकाे थियाे । नेकपा एमालेबाट कारवाहीको सिफारिसमा […]

ABC (क्राईमबिट) दाङ । तुलसीपुरस्थित पातुखोलामा रहेको नयाँ बसपार्कमा गए राति करिब २ बजेतिर एउटा कार प्रवेश गर्‍यो। ना ४ च ५७८७ नम्बरको कारमा २ जना रहेछन्। कारबाट उनीहरू ओर्लिए, यताउता हेरे, कारबाट दुइटा जर्किन निकाले र हातमा झुण्डाए। लगत्तै पार्किङमा राखेको ना ४ ख ६४९५ नम्बरको गाडीनजिकै पुगे। उनीहरूले बसबाट एक जर्किन डिजेल निकाले। […]

(ABC-Sanchar) पर्सा । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिइएको हो । ठोरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार पछिल्लो केही दिनदेखि सो बाघले किसानका बाख्रालगायत घरपालुवा जनावर मारेर खान थाले पछि स्थानीयको अनुरोधमा सो बाघलाई नियन्त्रणमा लिइएको हो । बाघका कारण स्थानीयको ज्यान नै जोखिम […]

(ABC-Sanchar) काठमाडौं । सिक्किम सरकारले विज्ञप्ति जारी गर्दै गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको जानकारी दिएको हो । मृत्यु हुने तीन नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठ रहेका छन् ।नेपालबाट घुम्न गएका उनीहरू अचानक आएको हिमपहिरोमा परेका हुन् । तीनै जनाको शव नेपाल […]

ABC (क्राईमबिट) चितवन । गएराति ११ बजेको समयमा अज्ञात समुहले दिपक खतिवडाको चनचलकली हात्तीको सुँड छिनाएको हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीले जानकारी दिए। राती माउतेहरु सुतेको समयमा आएर हात्तीलाई आक्रमण गरेका हुन्। ‘माउतेहरु सुतेका रैछन्। एक्कासी हात्ती ठुलो स्वरले कराएर हेर्न जाँदा सुँड छिनाएको देखेछन्,’ उनले भने ‘सुँडको एक किलो जति मासु छिनेको […]

(ABC-Sanchar) चितवन । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिए । ‘हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौँ’, उनले […]

(ABC-Sanchar) काठमाडौँ । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । नेपाल वायुसेवा निगमका अनुसार काठमाडौँबाट नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ । भैरहवा उडानको भाडा २०५ रुपैयाँ, धनगढी ४४० रुपैयाँ भाडा घटेको छ । […]

(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी र त्यसविरुद्ध परेका उजुरीको जाँचबुझ गर्नेछ र आजै साँझ ६ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक गर्ने तालिका छ । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि सोमबार तीनै क्षेत्रमा उम्मेदवारी […]

error: Content is protected !!