०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

भारतको सिक्किम हिमपहिरोमा परेर ३ जना नेपालीको मृत्यु

(ABC-Sanchar) काठमाडौं । सिक्किम सरकारले विज्ञप्ति जारी गर्दै गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको जानकारी दिएको हो । मृत्यु हुने तीन नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठ रहेका छन् ।नेपालबाट घुम्न गएका उनीहरू अचानक आएको हिमपहिरोमा परेका हुन् । तीनै जनाको शव नेपाल […]

(ABC-Sanchar) काठमाडौं । जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खान सेक्स ट्रयापमा परेका छन् । भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएको छ । सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील […]

(सागर थापा) दाङ । नेपाल सरकार गृह-मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७९।१२।१७ गतेको निर्णायानुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशीले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ । लुम्बिनी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था तथा बस्तुस्थिति जानकारी लिनुभई कार्यालय तथा लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म […]

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रधान कार्यालयको निरीक्षण भ्रमणका साथै बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रमको समापन गरि सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, संगठनात्मक संरचना, काम कर्तव्य र जिम्मेवारी अन्तर्गतका विषयहरुमा शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, […]

(ABC-Sanchar) कपिलवस्तु । विजयनगर गाउ पालिका वार्ड 7 गेडुवाजाेतमा राति करिब ८ बजेकाे समयमा बाघ बाट आक्रमण भएको छन। धेरै मान्छे काे चहलपहल हुदाहुदै पनि । गाउँमै छिरेर एउटा कुकुर लाई बाघले आक्रमण गरेर मारयाे । मार्दा खेरि घर अगाडि भएका मान्छे ले कस्तो आवाज आयो भनेर घर का बाहिर आयो बाघले कुकुरलाई टाेकि रहेछ […]

(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूचीमा चढाइएको थियो । रवि लामिछानेविरुद्ध […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रदेश प्रहरीको कमान्ड प्रहरी नायव महानिरीक्षकले गर्छन् । २०७४ मा सरकारले प्रदेशमा पनि अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाएको थियो । तर, पछि फेरी डीआईजीलाई खटाउन थालिएको थियो । डीआईजीले कमान्ड गर्नुपर्ने प्रदेश प्रहरी कार्यालयहरूमा अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई निमित्त तोकिएको छ । ३ वटा प्रदेश प्रहरीको कमान्ड निमित्तले गरिरहेका छन् । […]

ABC (क्राईमबिट) सुर्खेत । कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ८० लाख रूपैयाँ बढीका करछलीका सामान प्रहरीले बरामद गरेको छ। खाद्य सामग्रीभित्र करछलीका सुर्तीजन्य वस्तु, चिनी सबैभन्दा बढी ल्याउने गरेको पाइएको हो। कर्णालीमा करछलीका सामान पैसा र शक्तिको आडमा खुलेआम ल्याउने गरेको पाइएको हो। अहिले भारतबाट सुपरपावर सुर्ती र मेगाश्री गुड्का खुलेआम बजारमा बिक्री हुँदा पनि […]

(ABC-Sanchar) काठमाडौं । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन् । साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन् । यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका […]

(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल)ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग […]

error: Content is protected !!