(ABC-Sanchar) काठमाडौं । सीता एयरलाइन्सको विमानले दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पु¥याइदिएपछि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले छानबिन सुरु गरेको छ । सीता एअरले गएको १५ गते दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पु¥याएको थियो । काठमाण्डौका लागि टिकट काटेका १४ जना यात्रुलाई नेपालगञ्ज पु¥याएर आफू अरू क्षेत्रको उडानमा लागेको देखिएपछि छानबिन सुरु गरेको क्यानका […]
(ABC-Sanchar) चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो । ट्याङ्करमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा भारतको […]
(सागर थापा) राजबिराज । मधेस प्रदेश तालिम केन्द्र जनकपुरमा फाल्गुन ३० गतेबाट संचालित १६ कार्यदिन अवधिको महिला तथा बालबालिकासंग सम्बन्धित अपराध अनुसन्धान (प्र.ज. देखि प्र.व.ह.) तालिम सातौं समुहको चैत्र १९ गते यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच समापन भयो । उक्त कार्यक्रममा तालिम संयोजक प्र.नि.राजन लम्सालले तालिम […]
ABC (क्राईमबिट) जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले कार्यालयमा हाजिर हुनु भई निमित्त मधेस प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको पत्रादेश अनुसार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट मधेस प्रदेश जनकपुरमा सरूवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले आजै कार्यभार सम्हाल्नु […]
(ABC-Sanchar) काठमाडौँ । १८ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को सरुवा गरिएको छ । केही दिन अघिको मन्त्रिपरिषद् निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई कामकाज तथा सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछाने, विन्देश्वर […]
(रोशन कुमार निधि) पर्सा । बिरगंज बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा औषधीहरू बोकेको ट्रक वीरगञ्जबाट चितवनतर्फ लैजादै गरेको छ । भन्ने सूचना प्राप्त भई पर्सा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१२।०७ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट ना.५ ख ९६१३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक […]
(ABC-Sanchar) काठमाडौँ । टावर मर्मत सम्भारका लागि एक दिन सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । केबलकार टावरको मर्मत सम्भार सकिए लगत्तै बिहीबारदेखि सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ ।
(ABC-Sanchar) भैरहवा । लुम्बिनीस्थित बौद्ध अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहिएको छ । शुक्रबार परेको पानी सभाहलको छानोबाट चुहिएको हो । लुम्बिनी विकास कोषले निर्माण कम्पनी लुम्बिनी/अर्घाखाँची/ बाबुल जेभीलाई छानोबाट पानी चुहिएको देखिएको भन्दै तत्काल भरपर्दो मर्मत गरी प्राविधिक रुपमा पानी नचुहिने प्रत्याभूति गराउने गरी मर्मत गर्न निर्देशन दिएको छ । साथै लुम्बिनी विकास कोषले मर्मत कार्य […]
(ABC-Sanchar) पर्सा । वीरगञ्ज स्थित एकीकृत जाँच चौकी (आइसिपी) मा २ हजार ३८० थान गाडी अलपत्र अवस्थामा छन् । नेपालमा नयाँ गाडी किन्ने ह्वात्तै घटेपछि आयातकर्ताले प्रतीतपत्र (एलसी) खोलेर ल्याएका गाडी भन्सार पास नगराउँदा आइसिपीमै थुप्रिएका हुन् । भन्सार विभागको तथ्यांकअनुसार देशभरि ४ हजार सवारीसाधन विभिन्न भन्सार कार्यालयमा रोकिएर बसेका छन् । त्यसमध्ये वीरगञ्ज आइसिपीमा […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति राम चन्द्र पौडेललाई पेटमा समस्या देखिएपछि हिजो साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको बताइएको छ । उनी चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ । […]