०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन शाहको भब्य बिदाई

(सागर थापा) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९।११।१६ गतेको पत्रादेशानुसार ईलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट जिल्ला प्रहरी कार्यालय बाँकेमा काज सरुवा हुनु भएका प्रहरी निरीक्षक सुजन शाहलाई आगामी कार्यकालको शुभ-कामना सहित ईलाका प्रहरी कार्यालय भालुबाङले एक कार्यक्रमको आयोजना गरेर फेरी भेटौला तथा बिदाई कार्यक्रम सम्पन्न भएको […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहिबार एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डको संयुक्त सांगितीक प्रस्तुती सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डबीच बिगतदेखि नै निरन्तर रुपमा सांगितीक प्रस्तुती तथा प्रशिक्षणको आयोजना […]

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभारसहित निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका छन् । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति […]

(ABC-Sanchar) काठमाडौँ । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको ९एन–एएनआर विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । उक्त जहाजमा फायर वार्निङ (आगोको संकेत) देखिएपछि काठमाडौंमा आज आकस्मिक अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ९ बजेर ३८ मिनेटमा उडेको विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत देखाएपछि चालकदलले उक्त विमानलाई ९ बजेर ५५ मिनेटमा काठमाडौं […]

(ABC-Sanchar) काठमाडौँ । आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । उनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्र नै मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ । ‘मतदान स्थलमा नै मत गणना गर्नेछौँ र ७ […]

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । प्रचण्डमाथि ५ हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गर्दै मंगलबार मुद्दा दायर भएको थियो । जनयुद्धमा मारिएकाका आफन्तले रिट दर्ता गराएका हुन् । रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत […]

(ABC-Sanchar) काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ । सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । ‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान […]

(सागर थापा) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न. ८०२७ मिति २०७९।११।१६ गतेको पत्रादेशानुसार काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले प्रहरी कर्मचारीहरुको उपस्थितीमा आगामी कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

(ABC-Sanchar)                                              काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले करिब रु. चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम […]

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क बनाउने बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क गरेर विशेष कार्यक्रमको रुपमा सेवा विस्तार गर्ने बताए । उनले सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, […]

error: Content is protected !!