(ABC-Sanchar) काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ ले भेटेका छन् । बुधवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई विप्लवले भेटेका हुन् । संक्रमणकालीन न्याय टुंगो लगाउन प्रचण्ड र विप्लवबीच भेटघाट भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । भेटवार्तामा द्धन्द्धकालीन मुद्दा सत्य निरुपण आयोगमार्फत टुंगो […]
(ABC-Sanchar) काठमाडौं । पोखराबाट टेलिभिजनबाट प्रसारण कार्यक्रम, १५ वर्ष अघिको कार्यक्रम हो । यो कार्यक्रम गण्डकी मिडिया हाउसकै रेडियो गण्डकीको उत्पादन हो । अपिलले बेथिति, भ्रष्टाचार विरुद्ध सामाग्री पस्कदैं आएका छन् । तर अब बाट उनिले यस टेलिभिजन संगको आबद्धता अहिलेलाई टुङ्ग्याउने निर्णय गरेका छन् । आज सम्म : बिगत १५ बर्ष देखी मैले गण्डकी […]
(ABC-Sanchar) सिरहा । सोही क्रममा मधेश प्रदेशको सिरहामा जातीय छुवाछुतको नमुना पेश गरिएको छ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिकास्थित एक सार्वजनिक भोजमा जातको हिसाबले भोज खान पाउने गरी नियम लगाएपछि सरकार, स्थानीय प्रशासन र प्रणालीलाई सीधा चुनौति दिएको छ । जातपात छुवाछुत मान्न नहुने सरकारले भनेपछि भगवानपुरको यो घटनाले उच्च, निच्च जातको कृतिम गन्धलाई बढाबा […]
ABC (क्राईमबिट) कपिलवस्तु । फागुन पुर्णिामा होलीको मौका छोपेर सबै जना होली खेल्न ब्यस्त भएको बेला विजयनगर गाउँपालिका र भारत को बलारामपुर नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ […]
(ABC-Sanchar) बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा हालसम्म नौ हजार क्विन्टल मात्र खरिद गरेको छ । धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन पहिलो सातादेखि धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । उनका […]
ABC (क्राईमबिट) काठमाडौँ । विद्यमान ऐन र नियमावली कायम रहे नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह २०७९ चैत ११ मा अवकाशमा जाँदै छन् । आईजीपी सिंह २०४९ चैत ११ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । इन्स्पेक्टरबाट सेवा प्रवेश गरेको ३० वर्षे सेवा अवधिले उनी अवकाशमा जान लागेका हुन् । तर, उनको पद लम्ब्याउन तीव्र […]
(ABC-Sanchar) काठमाडौं । भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा केही व्यक्तिले एक गम्भीर अवस्थाका बिरामी ल्याइपुर्याए। रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएका बिरामीको नाडीको चाल १२० भन्दा माथि पुगेको थियो। पेट फुलेर ठूलो भएको थियो। बिरामीसँग आएका व्यक्तिको साथमा रहेको एक्सरे रिपोर्ट डाक्टरलाई नै तर्साउने खालको थियो। एक्सरेमा उनको पेटमा एउटा सिंगो बोतल देखिन्थ्यो। ‘पेटमा बोतल […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यकामा हुने विभिन्न थरिका आन्दोलनको केन्द्रविन्दु बन्दै आएको स्थान हो, माइतीघर मण्डला । यहाँ दिनहुँजसो कुनै न कुनै समूहले विभिन्न नाममा प्रदर्शन गरिरहेको हुन्छ र यातायातमा अवरोध पुगिराख्छ । गत शुक्रबार पनि यही सदाबहार दृष्य दोहोरिएको थियो । प्रदेश १ लाई कोशी नामाकरण गरिएको विरोधमा केही व्यक्तिहरू प्रदर्शनमा उत्रेका थिए । […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा भावी नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ । हालका प्रहरी महानिरीक्षक लगायत उच्च अधिकारीले अवकाश पाउन करिब दुई साता मात्र बाँकी रहँदा पनि एआइजी बढुवाकै प्रक्रिया सुरु हुन सकेको छैन । एआइजीका पाँच दरबन्दी रिक्त रहेपनि सरकारले बढुवामा ढिलाई हुँदा भावी नेतृत्व चयन प्रभावित बनेको हो । स्रोतका अनुसार […]
ABC ( Sanchar) काठमाडौं महानगरपालिका–३ महाराजगंज बस्ने उमा थापाको घरमा सोमबार चोरी भएको छ ।घरमा सेफ र दराज फुटाई नगद २ लाख रुपैयाँ, सुनका विभिन्न गहना र एउटा हिराको औंठी समेत करिब १७ लाख […]